काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी निर्वाचन १२ जुलाई २०२५ मा केन्द्रीय एमआईएस प्रणालीको प्रयोग गरी अनलाइन मार्फत गरिने भएको छ । संघ कार्यसमितिको आइतबार अल्डरसटमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले एनआरएनएका उपाध्यक्ष रामशरण सिमखडालाई निर्वाचन समितिको संयोजक तोकेको छ। निर्वाचन समितिका सदस्यहरु भने हाललाई खाली राखिएको छ । बैठकले
देशभरका पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघको नेतृत्व पहिलोपटक महिलाको हातमा परेको छ। शुक्रबार सम्पन्न मतदानमा देशभरका ९ हजारभन्दा बढी पत्रकारहरूले प्रत्यक्ष मतदान गरी निर्मला शर्मालाई अध्यक्ष चुनेका छन्। केन्द्रीय निर्वाचन समितिबाट प्राप्त मतपरिणामअनुसार, शर्माले झण्डै एक हजार मत अन्तरले निकटतम प्रतिद्वन्द्वी रमेश विष्टलाई पराजित
काठमाडौँ – गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएका हुन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन अधिकृत महेश शर्मा पौडलले घोषणा गरेको मतपरिणाम अनुसार पौडेलले ३३ हजार ८ सय २ मतभार
भिडियो सौजन्य : अनलाइन टिभी काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले काठमाडौंबाट चुनाव लड्ने भएका छन् । आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर यसबारे औपचारिक जानकारी दिने लामिछानेले बताएका छन् । उनले भने, काठमाडौंको कुनै एउटा क्षेत्रबाट चुनाव लड्छु । कुनै क्षेत्रबाट लड्ने
आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा, बजेट निर्माणका दिन अनधिकृत व्यक्तिलाई अर्थमन्त्रीले प्रवेश गराए र गोग्य सूचना, अनधिकृत व्यक्तिमार्फत करको दरमा हेरफेर गरिएको
बेलायतमा यतिबेला घरको भाउ आकासिएको छ । पहिलो पटक घर खरीदको तयारीमा रहेका धेरैका लागि कठिनको समय देखिएको छ । प्रोपर्टी मार्केट नियालिरहेका प्राय:लाई यो