Tag: कांग्रेस

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना शनिबार बिहानबाट

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु हुँदैछ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुन लागेको हो

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश बिजयी

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा विजयी भएका छन् । शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी मत ल्याएर महामन्त्रीमा निर्वाचित

कांग्रेस महाधिवेशन पदाधिकारीको मतगणना अपरान्ह्देखि

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको बाँकी मत गणना आज अपराह्नदेखि सुरु हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत

कांग्रेस सभापतिमा शेरबहादुर देउवा पुन: निर्वाचित

काठमाडौ । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पुन: निर्वाचित भएका छन् । मंगलबार राति सम्पन्न निर्वाचनमा उनी विजयी भएका हुन् । देउवाले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई पराजित गरेका हुन्

गगन थापाको अवधारणा : समुन्नत नेपाल (पत्रसहित)

काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका गगन थापाले अवधारणा पत्र सार्वजनिक गरेका छन् । महाधिवेशन उद्घाटनको अघिल्लो दिन बिहीबार थापाले ‘समुन्नत नेपाल, सम्मानित नेपाली’

महाधिवेशनस्थल भृकुटीमण्डप बेहुली झै सिङ्गारियो

काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको माहोल बेग्लै छ । सधैँ विभिन्न प्रदर्शनी र चिया चौतारीको जमघटस्थल सो स्थानमा अहिले फरक दृश्य देखिन्छन् । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन आयोजनास्थल भएकाले यसको रौनक

कांग्रेसको महाधिवेशन : प्रतिनिधिहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ४ हजार ३१९ जना प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो । नामावली हेर्न यहाँ

कांग्रेसको ६ वटा प्रदेशको नेतृत्वमा संस्थापन पक्ष बलियो देखियो

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश एकको सभापतिमा उद्धव थापा विजयी भएका छन् । रामचन्द्र पौडेल समूहका उम्मेदवार गुरुराज घिमिरेलाई दुई मतले पछि पार्दै संस्थापन पक्षका थापा निर्वाचित भएका हुन् ।

कांग्रेसको महाधिवेशन : अमेरिकाबाट विवादका वावजुद १४ प्रतिनिधि छानिए

अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकाले तिब्र विवादका बिचमा कांग्रेसको १४ औं महाधिवेशनका लागि १४ जना प्रतिनिधि छनौट गरेको छ । नेपाली जनसम्पर्क समिति अमेरिकाको आइतबार सम्पन्न तेस्रो अधिवेशनले कांग्रेसको

कांग्रेसको प्रदेश अधिवेशन : सभापति देउवाद्वारा भर्चुअल माध्यमबाट उद्घाटन

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि सातै प्रदेश अधिवेशन प्रारम्भ हुँदैछ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने जनाइएको छ ।

© 2022 All Right Reserved DiasporaNepal