कला साहित्य

२० करोड कमाउँदै ‘गौंथली’ बन्यो तेस्रो सर्वाधिक कमाउने नेपाली फिल्म

काठमाडौं । कपिल रिजाल निर्देशित फिल्म ‘गौंथली’ले घरेलु बक्सअफिसमा २० करोड रुपैयाँभन्दा बढी ग्रस कमाउँदै सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा तेस्रो स्थान हासिल गरेको छ। फिल्मले सोमबार दिउँसो ४ बजेसम्म

पहिलो ‘गौँथली’ ५१औँ दिन मनाएको थियो, दोस्रो ‘गौँथली’ले के गर्ला ?

काठमाडौं । विसं. २०५७ सालमा रिलिज भएको चलचित्र ‘गौँथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो । तत्कालीन माओवादीले सिनेमा हल बन्द गराइरहेको बेला कठमाडौंमा भने यो सिनेमा लामो समय चल्न सकेको

‘महाराजधिराज’मा पुष्प खड्काको नयाँ रूप सार्वजनिक 

काठमाडौं । चलचित्र ‘महाराजधिराज’का मुख्य कलाकार पुष्प खड्काको तस्बिर सार्वजनिक भएको छ । उनको सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक भएको हो । यो चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले नायक पुष्पको सिक्स प्याक

‘द राइज अफ साम्राज्य’मा सौगातको इन्ट्री

काठमाडौं । चलचित्र ‘अगस्त्यः च्याप्टर १’ मार्फत आफ्नो निर्देशकीय क्षमता प्रदर्शन गरिसकेका निर्देशक सौरभ चौधरीले नयाँ प्रोजेक्ट ‘द राइज अफ साम्राज्य’का लागि नेपाली चलचित्र क्षेत्रका भर्सटाइल अभिनेता सौगात मल्ललाई मुख्य भूमिकामा

‘बा एक योद्धा’ भदौ १९ देखि विश्वभर प्रदर्शन हुदै

आर्टिस्टिक इन्टरटेन्मेन्टको ब्यानरमा बसन्त लम्सालद्वारा निर्मित नेपाली चलचित्र ‘बा एक योद्धा’ आगामी भदौ १९ गते (सेप्टेम्बर ४) देखि विश्वभर प्रदर्शनमा आउने भएको छ । निर्माता लम्सालले कृष्ण जन्माष्टमीको शुभ अवसर

‘गौँथली’को टिकट छैन हलमा, ओभर फ्लो दर्शक विदेशी सिनेमालाई

काठमाडौं । चलचित्र ‘गौँथली’को १७ औँ दिनमा पनि व्यापार उस्तै छ । देशभरका शो हाउसफूल छन् । आइतबार दिउँसोका शो बिहानै र अबेर साँझका शो दिउँसो चाँडै हाउसफूल भए । अग्रिम

दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६

काठमाडौं । दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन्। ललितपुरस्थित द प्लाजामा शनिबार आयोजित ग्रान्ड फिनालेमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै ढकालले मिस नेपाल २०२६ को ताज पहिरिएकी

‘आ बाट आमा २’ मा सम्पदा अम्गाईंको प्रभावशाली भूमिका, डबिङ सम्पन्न

काठमाडौं । मेहनत, आत्मविश्वास र निरन्तरताका साथ मनोरञ्जन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएकी सम्पदा अम्गाईं अब चलचित्रमार्फत ठूलो पर्दामा दर्शकमाझ आउने तयारीमा छिन् । मोडलिङबाट सुरु भएको सम्पदाको यात्रा

सञ्जय राईको डेब्यु निर्देशनमा ‘एक्का मिस्सी बादशाह’ घोषणा, मुख्य भूमिकामा साम्राज्ञी 

काठमाडौं । सञ्जय राईको डेब्यु निर्देशनमा नेपाली सिनेमा ‘एक्का मिस्सी बादशाह’को निर्माण घोषणा गरिएको छ । शनिबार निर्देशक राईको जन्मदिनको अवसरमा निर्माण टिमले काठमाडौंमा कार्यक्रम आयोजना गर्दै सिनेमाको घोषणा गरेको

गायक आदित्य श्रेष्ठको बाचा’ सार्वजनिक

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस गीतले अध्ययनका लागि विदेश जान लागेकी युवती र नेपालमै बसेर

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us