बेलायत

लन्डनमा निधन भएका पौडेलको शव नेपाल पठाउन एनआरएनए युकेको आर्थिक सहयोग अपील

लन्डन, युके। वैदेशिक रोजगारी तथा अध्ययनका सिलसिलामा संयुक्त अधिराज्य (युके) मा रहेका २५ वर्षीय नेपाली युवक सुशील पौडेलको आकस्मिक निधन भएपछि उनको पार्थिव शरीरलाई नेपाल पठाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले आर्थिक

बन्ट ओक नेपाली समाजद्वारा गोर्खा कपमा स्वास्थ्य तथा सांस्कृतिक प्रदर्शनी आयोजना 

लन्डन, युके। लन्डनस्थित बन्ट ओक नेपलिज कम्युनिटी (BONC) ले यस वर्षको प्रतिष्ठित ‘गोर्खा कप’ प्रतियोगितामा आफ्नो उत्साहजनक सहभागिता जनाउँदै विशेष स्वास्थ्य तथा सांस्कृतिक प्रदर्शनी आयोजना गर्ने भएको छ। समाजले खेलकुद

बेलायती मन्त्री मल्होत्रा नेपालमा

काठमाडौँ ।  संयुक्त अधिराज्य बेलायतका मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा आएका छन्  । उनी द्विपक्षीय सम्बन्ध थप सुदृढीकरण र आपसी साझेदारीका विषय अभिवृद्धिलगायत विषयमा छलफल गर्न नेपाल आउनुभएको यहाँस्थित बेलायती

फेशन डिजाइनर संयुक्ता श्रेष्ठले पाइन्  ‘वेडिङ बुटिक अफ द इयर’ अवार्ड

लन्डन ।  बेलायतको फेसन राजधानी लन्डनमा विगत डेढ दशकदेखि पर्यावरण मैत्री उच्चस्तरीय फेसनको प्रवर्द्धन गरिरहेकी  प्रतिष्ठित फेसन हाउसकी संस्थापक तथा नेपाली मूलकी बेलायती डिजाइनर संयुक्ता श्रेष्ठ ‘लन्डन वेडिङ अवार्ड्स २०२६’

विश्व तेक्वान्दो प्रेसिडेन्ट कप जी थ्री मा टिम जीबीआरका लागि सुरथ लामाले जिते कांस्य पदक

स्कटल्यान्डमा बसोबास गर्दै आएका नेपाली मूलका तेक्वान्दो खेलाडी सुरथ लामाले मे ३ मा सम्पन्न World Taekwondo President Cup G3 2026 अन्तर्गत अन्डर–६० पुरुष विधामा टिम जीबीआरका तर्फबाट व्यक्तिगत कांस्य पदक

बेलायतका राजा चार्ल्सको सम्बोधनमा स्टार्मरको परीक्षा

लण्डन ।  बेलायतका राजा चार्ल्स तृतीयले आगामी वर्षका लागि सरकारको कानूनी तथा नीतिगत कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारीसँगै प्रधानमन्त्री कीर स्टार्मरको राजनीतिक भविष्यबारे पनि चासो बढेको छ । परम्परा, धुमधाम

गैरआवासीय नेपालीहरूका अधिकार सुनिश्चित गर्न एनआरएनए यूकेले गर्यो नेपाल सरकारलाई आग्रह

बेलफास्ट ।  गैर आवासीय नेपाली संघ युकेको सोमबार (११ मे)   भौतिक रुपमा  नर्दन आयरल्यान्डको बेलफास्टमा बसेको बैठकले  नेपालको संविधानले गैरआवासीय नेपालीहरूलाई प्रदान गरेका अधिकारहरू सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गरेको

बेलायतको  स्थानीय निकाय निर्वाचनमा नेपाली मूलका उम्मेदवारहरु विजयी

लन्डन । बेलायतमा बिहीबार सम्पन्न स्थानीय निकाय निर्वाचनमा नेपाली मूलका उम्मेदवारहरु विजयी भएका छन् । रोयल ग्रीनवीच बरोको प्लमस्टेड एन्ड ग्लिन्डनमा पूर्व मेयर जीत रानाभाट काउन्सिलर निर्वाचित भएका छन् ।

ज्येष्ठ नागरिकहरुको अवस्थाबारे एनआरएनए युकेले वेबिनार गर्दै  

लन्डन  ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यूकेले नेपालमा ज्येष्ठ नागरिकहरुको अवस्थाबारे एक वेबिनार आयोजना गर्न लागेको छ। नेपालमा ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत संस्था पुस्तान्तरण नेपालसंगको सहकार्यमा  आगामी १६ मे २०२६

नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

काठमाडौं ।  युरोपेली सङ्घ (इयू) ले वर्तमान सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग तथा सहकार्य गर्ने चासो देखाएको छ । इयूका राजदूत भेरोनिक लोरेन्जोले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग भेट

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us