एनआरएनए युके अध्यक्षमा दिनेश घिमिरेको घोषणा : पुर्व गोर्खाका मुद्दा संसदमा लैजान्छु

१० महिनाs अगाडि

डायस्पोरा नेपाल

लन्डन । एनआरएनए यूके अध्यक्ष उम्मेदवार दिनेश घिमिरेले आफ्ना चुनावी प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् ।

सोमबार भर्चुअल पत्रकार सम्मेलनमार्फत् उनले पाँच बुंदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलन मार्फत प्रतिवद्धता सार्वजनिक गर्दै घिमिरेले पुर्वगोर्खाका मुद्दा नेपालको संघीय संसदमा छलफल गरि टुंगोमा पुर्याउन सहजीकरण गर्ने अठोट जनाए ।

प्रतिबद्धतापत्रमा ‘संस्थागत विकास र सुदृढ संगठन’ को एजेण्डासहित ‘पूर्व गोर्खाज, सम्पत्तिको सुरक्षा ‘नेपाली विद्यार्थीको मुद्दा राखिएको छ ।

© 2022 All Right Reserved DiasporaNepal