सरकारले चालु आर्थिक वर्षको बजेटमा हेरफेर

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

सरकारले चालु आर्थिक वर्षको बजेटमा हेरफेर (संशोधन) गरेको छ । 

अर्थमन्त्री विष्णु पौडेलले  आर्थिक वर्ष २०७९/८०को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन आइतबारको संसद् बैठकमा प्रतिवेदन सार्वजनिक गर्दै १५ खर्ब ४९ अर्ब ९९ करोड मात्रै खर्च हुने अनुमान गरेका हुन् ।

यो वर्ष १७ खर्ब ९३ अर्ब ९३ करोडको बजेट आएको थियो । यसअनुसार २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट कटौती भएको छ ।

© 2022 All Right Reserved DiasporaNepal