Tag: एनआरएनए

एनआरएनए १० औं विश्व सम्मेलन स्थगित (पत्रसहित)

काठमाडौं । गैरआवासीय नपाली संघ (एनआरएनए) ले पूर्वनिर्धारित विश्व सम्मेलन (महाधिवेशन) तथा चुनावी कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । आइतबार अध्यक्ष कुमार पन्तको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको बैठकले १०

एनआरएनए १० औं महाधिवेशन : महासचिव, कोषाध्यक्ष र यूरोप क्षेत्रीय संयोजक उम्मेदवार यूकेमा

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी)को १० औं महाधिवेशनमा उम्मेदवार बनेकाहरु चुनावी अभियानका लागि बेलायत आउने क्रम बढेको छ । संघको नेतृत्व गर्न बिभिन्नि पदमा

को हुन् सुबेदी ? किन संघको युरोप क्षेत्रको उप संयोजकमा आउन खोज्दै छन् ?

बेलायत । मध्य युरोपको रणनीतिक मुलुक अष्ट्रियाको राजधानी भियनामा बिगत दुइ दशक देखि बसोबास गरिरहेका सागर सुबेदी पेशाले नर्स हुन्। सुबेदीको सामाजिक जीवनलाई सरसर्ति हेर्यो भने उनी सबैका प्रतिपक्ष जस्ता

उपाध्यक्ष उम्मेदवार क्षेत्रीको प्रतिबद्धता : एनआरएनएमा ‘हजारे अभियान’ कार्यान्वयन

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को १० औं विश्व सम्मेलन तथा महाधिवेशन नजिकिदै जादा नयाँ नेतृत्व चयनको रस्साकस्सी सुरु भैसकेको छ । यसै सन्दर्भमा मैले पनि आगामी

एनआरएनए युकेद्वारा ७ सदस्यीय ट्रस्टि चयन

लण्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए युके) च्यारेटीमा दर्ता भए लगत्तै ७ जना ट्रस्टि चयन गरेको छ । एनआरएनए कार्यसमितिको छैटौं भर्चुअल बैठकले सात जना ट्रस्टिहरु चयन गरेको

एनआरएनए युकेद्वारा नेपाललाई रेड लिस्टबाट हटाउने बेलायतको निर्णयको स्वागत

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतले नेपाललाई आगामी सोमबारबाट रेड लिस्टबाट हटाउने निर्णयको स्वागत गरेको छ । कोरोना संक्रमणको कारण देखाउँदै बेलायत सरकारले नेपाललाई रातो सुचीमा राखेको थियो ।

डायस्पोराका दोस्रो पुस्ताको इन्टिग्रेसन र सहकार्यका लागि वेबिनार

जर्मनी । युरोपियन समाजमा नेपाली डायस्पोराको सहज इन्टिग्रेसनका लागि आइतबार वृहत्त अनलाइन वेबिनार गरेको छ । नेपाल पत्रकार महासंघ युरोपको सहकार्यमा युरोपवासी नेपालीहरुको सहज इन्टिग्रेसन र विदेशी संगको सहकार्यका लागि

एनआरएन यूके च्यारिटीमा दर्ता

लन्डन । स्थापनाको झण्डै दुई दशकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके एक च्यारिटी संस्थाका रुपमा दर्ता भएको छ । अक्टोबर १ शुक्रबार एनआरएनए युके औपचारिक रुपमा च्यारिटी संस्थाका रुपमा दर्ता

मध्यपूर्वका श्रमिकका लागि पेन्सन फण्ड बनाउछु : अध्यक्ष पदका प्रत्यासी डा. केसी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) अध्यक्ष पदका प्रत्यासी डा. बद्री केसीले मध्यपूर्वका मजदुरको समस्या समाधान गर्न विशेष योजना ल्याउने प्रतिवबद्धता व्यक्त गरेका छन । शुक्रबार

एनआरएनए युके कार्यालय उद्घाटनको तयारीमा (फोटो फिचरसहित)

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले आगामी अक्टोबर १० मा आफ्नो कार्यालय औपचारिक रुपमा उद्घाटन तयारी गरेको छ । ठुलो सभा हल र बैठक कोठा भएको एनआरएनए युके कार्यालयको

© 2022 All Right Reserved DiasporaNepal