बेलायत

को हुन् सुबेदी ? किन संघको युरोप क्षेत्रको उप संयोजकमा आउन खोज्दै छन् ?

बेलायत । मध्य युरोपको रणनीतिक मुलुक अष्ट्रियाको राजधानी भियनामा बिगत दुइ दशक देखि बसोबास गरिरहेका सागर सुबेदी पेशाले नर्स हुन्। सुबेदीको सामाजिक जीवनलाई सरसर्ति हेर्यो भने उनी सबैका प्रतिपक्ष जस्ता

एनआरएनए युकेद्वारा ७ सदस्यीय ट्रस्टि चयन

लण्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए युके) च्यारेटीमा दर्ता भए लगत्तै ७ जना ट्रस्टि चयन गरेको छ । एनआरएनए कार्यसमितिको छैटौं भर्चुअल बैठकले सात जना ट्रस्टिहरु चयन गरेको

एनआरएनए युकेद्वारा नेपाललाई रेड लिस्टबाट हटाउने बेलायतको निर्णयको स्वागत

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतले नेपाललाई आगामी सोमबारबाट रेड लिस्टबाट हटाउने निर्णयको स्वागत गरेको छ । कोरोना संक्रमणको कारण देखाउँदै बेलायत सरकारले नेपाललाई रातो सुचीमा राखेको थियो ।

युकेको रेड लिस्टबाट नेपाल हट्यो

लण्डन । बेलायत सरकारले यात्राको रातो सूची (रेड लिस्ट)बाट नेपाललाई हटाएको छ। बिहीबार ५४ वटा देशबाट केवल ७ देशलाई मात्रै रेड लिष्टमा राख्दै नेपालसहितका अन्य सबै देशहरुलाई रेड लिस्टबाट हटाएको

डायस्पोराका दोस्रो पुस्ताको इन्टिग्रेसन र सहकार्यका लागि वेबिनार

जर्मनी । युरोपियन समाजमा नेपाली डायस्पोराको सहज इन्टिग्रेसनका लागि आइतबार वृहत्त अनलाइन वेबिनार गरेको छ । नेपाल पत्रकार महासंघ युरोपको सहकार्यमा युरोपवासी नेपालीहरुको सहज इन्टिग्रेसन र विदेशी संगको सहकार्यका लागि

गोर्खाकै सन्तान तिगेलाले खोले ‘गोर्खा सोलिसिटर्स’

लण्डन । नेपाली समुदायमा पुर्व गोर्खाहरुको जनघनत्व रहेको बेलायतका गोर्खा सोलिसिटर्स लिमिटेड संचालनमा आएको छ । गत आइतबार गोर्खाको सन्तानद्वारा बेलायतमा गोर्खा सोलिसिटर्स लिमिटेडको हन्स्लो बरोका मेयर विष्णु गुरुङले औपचारिक

स्याङ्जा समाज युकेको बार्षिक भेला संगै बडा दशैं र तिहारको सुभकामना कार्यक्रम

बेलायत । स्याङ्जा समाज युकेको बार्षिक भेला तथा बडा दशैं र तिहारको शुभकामना कार्यक्रम सम्पन्न भएको छ । दुई चरणमा गरि एम्पाएर हल अल्डर्सटमा भएको उक्त कार्यक्रममा स्याङ्जालीहरु भेला भई

बिपिन निरौला सम्मानित

लण्डन। नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष बिपिन निरौला सम्मानित भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) युके राज्य समन्वय परिषद वेल्सद्वारा आइतबार आयोजित शुभकामना कार्यक्रममा निरौला सम्मानित भएका हुन्। वेल्स कार्यसमितिले

एनआरएनए प्रमुख संरक्षक शेष घलेले एनआरएनए यूकेको कार्यालय समुदघाटन गर्ने

लण्डन-गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेलायत (एनसीसी यूके) को नयाँ कार्यालयको उदघाटन संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा.शेष घलेले गर्ने भएका छन् । बेलायतको अल्डरसटमा स्थापना गरिएको कार्यालयको

दशैंपछि राजदुत रेग्मी नेपाल फर्कने

लण्डन । संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी आगामी अक्टोवर २४ मा नेपाल फर्कने भएका छन् ।बेलायतका लागि नेपाली राजदुतका रुपमा चार वर्षका लागि नियुक्त भएको भए पनि

© 2022 All Right Reserved DiasporaNepal