
गाउँपालिकाको मतदान केन्द्रमा झडपको स्थिति आएपछि मतदान रोकिएको

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचनमा जित-हार सामान्य र स्वभाविक प्रक्रिया भएको बताएका छन् । चितवनको भरतपुरमा मतदान गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हन् ।

काठमाडौँ महानगरमा मेयर पदको उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । बागबजारस्थित पद्मकन्या क्याम्पसको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् ।

मौन अवधिमा आचारसंहिता उल्लंघन गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'विरूद्ध दिइएको लिखित उजुरी दरपीठ भएको छ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा पक्राउ परेका छन् ।

रूकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच फेरि झडप भएको छ।

लण्डन । प्रवासी नेपाली मंच युके, सल्लाहकार समिति अध्यक्ष रबिन्द्र कंडेलले सुर्य चिन्हमा मतदान गर्न आव्हान गरेका छन । लामो समयसम्म एमालेको नेतृत्व तहमा रहेर काम गरिसक्नु भएका नेता कंडेलले

शिक्षा मन्त्रालयले विद्यालयहरूमा पनि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।

२५६६ औं बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएपछि त्यसको पूर्वतयारीका लागि भारतीय सैनिक अधिकारीको टोली लुम्बिनी आइपुगेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।