चुनावमा पैसा बाँडेको आरोपमा अन्सारी पक्राउ

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा पक्राउ परेका छन् । जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनलाई  जिल्ला प्रहरी कार्यलयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले अन्सारीलाई पक्राउ गरेको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ । 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us