प्रचण्डले निर्वाचनमा जित-हार सामान्य र स्वभाविक प्रक्रिया भएको बताए

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचनमा जित-हार सामान्य र स्वभाविक प्रक्रिया भएको बताएका छन् । चितवनको भरतपुरमा मतदान गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हन् ।

उनले नागरिकले स्वतन्त्रतापूर्वक मतदान गर्न पाउनुपर्ने धारणा राख्दै आफूले बाल्यकाल बिताएको स्थानमै मत हाल्न पाउँदा खुसी लागेको बताए । उनले जितमा अनावश्यक हौसिने र पराजयमा पूरै निराश हुने मानसिकताले राम्रो काम नगर्ने पनि प्रतिक्रिया दिए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us