Tag: एनआरएनए

एनआरएनए भित्रको विवाद समाधान प्रयास र उम्मेदवारी दर्ता जारी

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) १० औं महाधिवेशनमा बिभिन्न पदमा उम्मेदवारी दर्ता गराउने क्रम जारी छ । एनआरनएनए वर्तमान उपाध्यक्षद्वय डा. बद्री केसी र रवीना थापाले अध्यक्ष पदमा

एनआरएनए अध्यक्ष पदमा रवीना थापाको उम्मेदवारी

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष रवीना थापाले उम्मेदवारी दर्ता गराएकी छिन् । मंगलबार विहान संघको कार्यालय बालुवाटारमा आफ्ना पतिसहित पुगेकी

एनआरएनए पुर्व अध्यक्षहरुको आग्रहमा थप तीन दिन उम्मेदवारी दर्ता

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) निर्वाचनको उम्मेदवारी दर्ता तीन दिन थपिएको छ । यही २१ २२ मार्चमा ६० पदका लागि हुन गइरहेको निर्वाचनका लागि उम्मेदवारी दर्ता तीन दिन

एनआरएनए जापान र क्यानाडाले शुल्क बुझाए, युके र अमेरिका प्रक्रियामा : अध्यक्ष कुमार पन्त

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी) लाई शुल्क बुझाउन चार राष्ट्रिय समन्वय परिषद् (एनसीसी) तयार भएका छन । संघ भित्र प्रतिनिधि (डेलिगेट्स) विवादका कारण आइसीसीलाई शुल्क

गैर आवासीय नेपाली संघमा नयाँ नेतृत्व : उम्मेदवारी दर्ता आज र भोली

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं महाधिवेशन मार्फत नेतृत्व चयनका लागि सोमबार मनोनयन पत्र दर्ता सुरु गरिएको छ । विहान ११ बजेबाट सुरु हुने उम्मेदवार मनोनयन मंगलबार ५

एनआरएनएलाई एकताबद्ध राख्ने गरि भुमिका निर्वाह गर्न एनसीसी अध्यक्षहरुको सुझाब

एनआरएनए एकताबद्ध राख्ने गरि भुमिका निर्वाह गर्न एनसीसी अध्यक्षहरुको सुझाबजीएनएन- गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) का अध्यक्षहरुले संघको एकतालाई बलियो बनाउनु पर्ने सुझाब दिएका छन ।

एमओयु गरेपछि मात्रै एनआरएनएमा पैसा पठाइने छ: अध्यक्ष गाहामगर  

लन्डन- गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहा मगरले अन्तर्राष्ट्रिय समन्वयपरिषद (आइसीसी)  संग समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेपछि मात्रै सदस्यता शुल्क केन्द्रमा पठाउने बताएका छन्।  जीएनएन नेटवर्कद्वारा शनिबार आयोजित ‘फेसबुक लाइभ’ मा बोल्दै गाहा मगरले एनआरएनए युके बेलायतकोकानून अनुसार च्यारिटीको रुपमा दर्ता गरिएको बताए।  “उहाँहरुले तर्साएर पैसा माग्ने काम गर्नु  भएको छ। तरप्रक्रिया न पुराएर कुनै पनि लेभी रिलिज हुंदैन,” उनले भने। अध्यक्ष गाहा मगरले अध्यक्ष कुमार पन्तले आफुलाई लेखेको व्यक्तिगत इमेल ११,६६३ जना पन्जिक्रीतसदस्यलाई पठाएर आफ्नो अपमान गरेको बताए ।  “मेरो सोलिसिटरले ३ पेज लामो पत्र ड्राफ्ट गरेका छन्, मैलेआइसीओ (Information Commissioner’s Office) मा  रिपोर्ट गर्दै छु । कामचलाउ अध्यक्ष पन्त रमहासचिव हेम राज शर्मा विरुद्ध हामीले मुद्दा दायर गर्ने छौं,” उनले भने ।  उनले म्याद सिद्धेको कार्य समितिलाई यस्तो व्यवहार नगर्न चेतावनी पनि दिए ।  अन्तरक्रियामा एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी, एनसीसी क्यानाडाका अध्यक्ष दिपक गौतम तथाएनसीसी जापानका अध्यक्ष राजन प्रधानांगले आफुहरुले प्रक्रिया पुरा गरेर मात्रै पैसा पठाउने र केन्द्रियसचिवालयको धम्कीबाट नतर्सने बताएका थिए।

रसिया र युक्रेन बिच भइरहेको युद्ध क्षेत्रमा नेपालीहरुको उद्दारमा खटिएका गैरआवासीय नेपाली संघका अभियन्ताहरु

तस्बिरहरु : सन्तोष भट्टराई

प्रारम्भिक मतदाता नामावलीमा डा. घलेको असहमति (पत्रसहित)

काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौँ महाधिवेशनको प्रारम्भिक नामावली कटौतीको प्रस्ताव पूर्व अध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले निर्वाचन समिति समक्ष राखेका छन । अध्यक्ष कुमार पन्तले निर्वाचन

एनआरएनएद्वारा युक्रेनमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युक्रेनमा रहेका नेपालीहरुलाई संस्थाको सम्पर्कमा आउने आग्रह गरेको छ । रसियाले युक्रेन माथि आक्रमण सुरु गरेपछि त्यहाँ स्थित नेपालीको सुरक्षामा चिन्ता व्यक्त गर्दै एनआरएनएले

© 2022 All Right Reserved DiasporaNepal