गैर आवासीय नेपाली संघमा नयाँ नेतृत्व : उम्मेदवारी दर्ता आज र भोली

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं महाधिवेशन मार्फत नेतृत्व चयनका लागि सोमबार मनोनयन पत्र दर्ता सुरु गरिएको छ । विहान ११ बजेबाट सुरु हुने उम्मेदवार मनोनयन मंगलबार ५ बजेसम्म समय तोकिएको छ । पटक पटक संशोधन भएको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवार दर्ता गर्न एनआरएनए अभियानमा लागेका व्यक्तिहरु प्रतिक्षामा छन ।
१० औं महाधिवेशन मार्फत एनआरएनए नेतृत्व गर्न उपाध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष रवीना थापा र सल्लाहकार कुल आचार्य अध्यक्ष पदका प्रत्यासीका रुपमा टिमसहित प्रचार प्रसार गर्दै आइरहेका छन ।

गैरआवासीय नेपाली संघको निर्वाचनका लागि मनोनयन फाराम वितरण सुरु भएको छ । उम्मेदवारले निम्न बमोजिमको  मनोनयनको पत्र भरेर दर्ता गर्नु पर्नेछ । मनोनयन दर्ता गर्ने समय ७ र ८ मार्च रहेको छ ।  लिकका लागि यहाँ क्लिक गर्नुहोस्

उम्मेदवारको मनोनयन पत्र

मितिः

श्री निर्वाचन समिति,

गैरआवासीय नेपाली संघ,

बालुवाटार, कामाडौं । 

विषयः ………………………… पदको लागि उम्मेदवारी दर्ता ।

म यस गैरआवासीय नेपाली संघको सदस्य हुँ । म विगत ………. वर्ष देखि …………… राष्ट्रमा बसोवास गर्दै आएको छु र …………………. राष्ट्रबाट सम्मेलनमा प्रतिनिधिको रुपमा सहभागी भएको छु । म यस अगाडी …………………………………………….. संघको ………………………… पदमा निर्वाचित भैसकेको छु । यस संघको …………………… पदमा निर्वाचित हुनको लागि संघको विधान तथा निर्वाचन सम्बन्धी नियमावली बमोजिम योग्य र सक्षम छु । मिति २०७८।१२।०७ र ०८ गते हुने संघको पदाधिकारी निर्वाचनमा …………………………. पदमा उम्मेदवार हुन मलाई ईच्छा भएकोले यो उम्मेदवारी पत्र दाखिला गरेको छु । यस संघको निर्वाचन सम्बन्धी निती निर्देशन, नियमावली तथा आचार संहिता अनुसार काम गर्न गराउन मेरो मञ्जुरी छ । उम्मेदवारी दर्ता बापत लाग्ने तोकिएको दस्तुर रु………………………।– को भौचर यसैसाथ संलग्न गरी यो मनोनयन दाखेला गरेको छु । 

सि.नं. …………………… को पासपोर्ट तथा सो मा लागेको भिसा वा बसोबासको प्रमाणित गर्ने कागजको प्रतिलिपि यसैसाथ संलग्न छ । 

साथै उक्त मितिमा हुने निर्वाचन विद्युतिय माध्यमबाट हुने हुँदा विद्युतिय माध्यमबाट प्रकाशित गरेको निर्वाचन नतिजा एवं सम्पूर्ण प्रकृयामा मेरो मञ्जुरी रहेकाले यो उम्मदवारी दिएको छु ।

हस्ताक्षरः …………………………..

उम्मेदवारको नाम :

नेपालको ठेगाना :

उम्मेदवारी दिएको पद :

उम्मेदवार बस्ने गरेको देश :

बाबुको नाम :

उम्मेदवारको परिचय नं. :

मतदाता क्र.सं. :

ईमेल आईडी. :

सम्पर्क नं. : 

उपर्युक्त बमोजिमको उम्मेदवारलाई उम्मेदवार हुन मैले प्रस्ताव गरेको छु । 

प्रस्तावकको नाम : 

नेपालको ठेगाना : 

बाबुको नाम :

प्रस्तावक बस्ने गरेको देश :

प्रस्तावकको परिचय नं :

मतदाता क्र.सं. :

ईमेल आईडी. :

सम्पर्क नं :

उपर्युक्त बमोजिमका उम्मेदवारलाई मेरो समर्थन रहेको छ । 

समर्थकको नाम :

नेपालको ठेगाना :

बाबुको नाम :

समर्थक बस्ने गरेको देश :

समर्थकको परिचय नं. :

मतदाता क्र.सं. :

ईमेल आईडी. :

सम्पर्क नं. :

नोटः एक जना उम्मेदवारको प्रस्तावक र समर्थक अर्को उम्मेदवारको (सोही तथा अर्को पद) को प्रस्तावक र समर्थक हुन सक्ने छैन ।

© 2022 All Right Reserved DiasporaNepal