एनआरएन

लण्डनमा मनाइयो टोपी दिवस

लन्डन – अहिले बेलायतमा निकै चिसो बढेको छ।  तर चिसोलाई बेवास्ता गर्दै पश्चिम लन्डन र वरपर बस्ने नेपालीहरु  अङ्ग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिन एकाबिहानै हन्स्लो हाइस्ट्रीटमा जम्मा भए।

एनआरएनए यूकेको सहयोगमा आदर्श फर्किए नेपाल

  लन्डन– गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको सहयोगमा ‘होमलेस’ बनेका एक विद्यार्थी नेपाल फर्किएका छन् । गत नोभेम्बर २५, २०२४ मा युनिभर्सिटी अफ सन्डरल्याण्डमा बीए अनर्स पढ्न आएका पनौती,

विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन सुरु

लन्डन – लन्डनमा आफ्नै डेरामा निधन भएका नेपाली विद्यार्थी, योमन चन्द, को शव नेपाल पठाउन सहयोग संकलन सुरु गरिएको छ। एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको दार्मा गाउँपालिका वडा

दु:ख र पीडामा परेका नेपाली परिवारलाई सहयोगको हात बढाउँदै एनआरएनए युके अध्यक्ष राजेन्द्र पुडासैनी

लन्डन – गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले दुख र पीडामा परेका बेलायतस्थित नेपाली परिवारलाई भेटेर सहनुभूति व्यक्त गरेका छन् । मंगलबार बिहान अध्यक्ष पुडासैनी स्वर्गीय युविन तामाङका

एनआरएनए यूके : आपतकालिन राहत कोष स्थापना

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आपतकालिन राहत कोष स्थापना गरेको छ । आइतबार एनआरएनए अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा जुम मार्फत भर्जुचल रुपमा बसेको कार्यसमितिको पुर्ण बैठकले यूकेवासी नेपालीहरुलाई

एनआरएनए यूकेद्वारा वृहत्त एकताको आव्हान

भर्चुअल हेल्पलाइन सुरु लेस्टर (बेलायत) । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले संघका नाममा गतिविधि गर्ने असन्तुष्ट पक्षधरलाई मूल प्रवाहमा आउन आव्हान गरेको छ । गत जुलाईमा निर्वाचित भएपछि एनआरएनए यूके

एनआरएनए यूकेद्वारा कुलमान घिसिङसँग अन्तरक्रिया सम्पन्न

बेलायत (लण्डन) । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) ले नेपाल विद्युत प्राधिकरणका पुर्व प्रबन्ध निर्देशक कुलमान घिसिङसँग शुक्रबार प्लमस्टेडमा ‘मिट एण्ड ग्रिट’ कार्यक्रम गरेको छ । उज्यालो नेपाल अभियान अन्तर्गत

एनआरएनए यूकेद्वारा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्मा सम्मानित

लण्डन (बेलायत) । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्मालाई बेलायतमा विशेष कार्यक्रम गरि सम्मान गरेको छ । बुधवार नर्थ वेस्ट लण्डनमा आयोजित मिट एण्ड ग्रीट

एनआरएन यूकेका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पुडासैनीको नेतृत्वले सम्हाल्यो कार्यभार

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नवनिर्वाचित १२औं कार्यसमितिले शपथग्रहण सगै पदभार ग्रहण गरेको छ । आइतबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित अधिवेशन तथा घोषणसभामा नवनिर्वाचित अध्यक्ष राजेन्द्र पुडासैनी नेतृत्वको

प्रवासी नेपाली मंच (ओएनएफ) यूकेको नवौ राष्ट्रिय अधिवेशन सुरु

लेस्टर । प्रवासी नेपाली मंच यूकेको नवौ राष्ट्रिय अधिवेशन औपचारिक रुपमा उद्घाटन भएको छ । एमाले महासचिव शंकर पोखरेल र बेलायतका लागि नेपाली राजदुत चन्द्र घिमिरेले आइतबार संयुक्त रुपमा उद्घाटन

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us