प्रवासी नेपाली मंच (ओएनएफ) यूकेको नवौ राष्ट्रिय अधिवेशन सुरु

११ महिनाs अगाडि

डायस्पोरा नेपाल

लेस्टर । प्रवासी नेपाली मंच यूकेको नवौ राष्ट्रिय अधिवेशन औपचारिक रुपमा उद्घाटन भएको छ । एमाले महासचिव शंकर पोखरेल र बेलायतका लागि नेपाली राजदुत चन्द्र घिमिरेले आइतबार संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

 

 

 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us