एनआरएन

एनआरएनए युकेको कार्यालय अल्डरसटमा

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेले केही दिनमा आफ्नो कार्यालय संचालनमा ल्याउने भएको छ । बेलायतको अल्डरसटमा भाडामा लिइएको कार्यालयको साँचो अध्यक्ष प्रेम गाहामगर, कोषाध्यक्ष विष्णु खरेल र

एनआरएनएको आगामी निर्वाचन सम्बन्धि प्रकृया अगाडी नबढाउन परराष्ट्रको निर्देशन

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोवरमा हुने भनिएको निर्वाचन प्रतिनिधि विवादका कारण निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि नबढाउन परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ । एनआरएनएको विभिन्न देशका शाखाहरूबाट पठाइएका प्रतिनिधि गैरकानूनी

चार देशमा हामीले गर्न खोजेको भन्दा फरक चुनावका कारण विवाद : डा. शर्मा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव तथा उपाध्यक्ष पदका प्रत्यासी डा. हेमराज शर्माले ४ वटा देशमा संघले गर्न खोजेको र चाहेको भन्दा फरक चुनाव भएकाले विवाद बताएका छन

एनआरएनएको चुनाव जित्नैका लागि नेता गुहार्नु हुंदैन: डा. बद्री केसी

लन्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रिय उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा. बद्री केसीले एनआरएनमा चुनाव जित्नैका लागि राजनीतिक नेता गुहार्नु नहुने बताएका छन् । एनआरएनएको दशौं महाधिवेशन,

एनआरएनए सदस्य संख्या ५ लाख पुराउने कुल आचार्यको लक्ष्य

काठमाडौँ  (जीएनएन ) —  गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका उम्मेदवार कुल आचार्यले आफु निर्वाचित भएमा संघको सदस्य संख्या पांच लाख पुराउने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन् । अहिले संघको सदस्य संख्या १ लाख

युरोपवासी नेपालीका समस्या समाधान गर्न काम गर्ने छु : तिमल्सिना

लन्डन ।  लन्डनस्थित समाजसेवी तथा उद्यमी कृष्ण तिमल्सिनाले युरोपवासी नेपालीका समस्या सम्वोधन गर्न आफु क्रियाशील रहेको जनाएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ०२१-०२३ कार्यकालका लागि युरोप क्षेत्रीय संयोजक पदमा

एनआरएनए अध्यक्ष पदमा डा.केसीको उम्मेदवारी घोषणा अघि पत्रकार सँग सुझाब अन्तरक्रिया

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्ष पदमा औपचारिक रुपमा उम्मेदवारी घोषणा अघि शनिवार पत्रकारहरु सँग सल्लाह र सुझाब लिएका छन ।

एनआरएनए प्रतिनिधिहरुको नामावलीमा असन्तुष्टी हुदै परराष्ट्र मन्त्रालयमा उजुरी

काठमाडौं । गैर आवासीय नेपाली संघको केन्द्रीय सचिवालयले आसन्न दशौं महाधिवेशनका लागि विधान विपरीत महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) हरुको नामावली सार्वजनिक गरेको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी परेको छ । एनआरएनएका विभिन्न

एनआरएनए यूकेको आर्थिक उपसमिति

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आर्थिक उपसमिति गठन भएको छ । कोषाध्यक्ष बिष्णु खरेल संयोजनमा बनेको आर्थिक समितिलाई गत सोमबार बसेको संघको भर्चुअल बैठकले पास गरेको हो ।

एनआरएनए मतदाता नामावली प्रकाशित, निर्वाचन २० अक्टोबर हुने संभावना

लण्डन । गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशनमा भाग लिने प्रतिनिधि (डेलिगेट्स) को प्रारम्भिक नामावाली प्रकाशन भएको छ। गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले एनआरएनएको निर्वाचनमा भाग लिने प्रतिनिधिको

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us