काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विश्वका नेताहरुमाथि दबाब बढाउदै लागेका छन् । सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै उनले विश्व नेताहरूलाई युक्रेनमा नो फ्लाई जोन बनाउन अपिल दोहोर्याएका हुन् ।
रुसले सर्वसाधारणलाई निशाना बनाएर हवाई, रेकटसहितका आक्रमण गरिरहेको युक्रेनले बताएको छ। युक्रेनकी उपप्रधानमन्त्री ओल्हा स्तेफानिशिनाका अनुसार रुसले अस्पताल, प्राथमिक शिक्षा केन्द्र तथा विद्यालयहरुसहितलाई निशाना बनाएको हो । बिसीसँगको अन्तर्वार्ताको क्रममा
रुसमा युक्रेन हमलाबिरुद्ध प्रदर्शन गर्ने ६ सयभन्दा बढी प्रदर्शनकारीहरुलाई २१ शहरहरूबाट गिरफ्तार गरिएको छ। (ओभीडी–इनफो) ले ११ दिन अघि युक्रेनमा युद्ध सुरु भएदेखि रुसमा कम्तिमा ८,००० प्रदर्शनकारीहरूलाई हिरासतमा लिइएको वा
काठमाडौँ । रुस र युक्रेनबीच द्वन्द्वका बीच इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । उनी शनिबार रुसको राजधानी मस्को पुगेका थिए । इजरायली प्रधानमन्त्रीले यस
काठमाडौँ । युक्रेनको मारिउपोलमा नयाँ युद्धविरामको घोषणा गरिएको छ । यसअघि शनिबार रुसले युद्धविरामको घोषणा गरेपनि गोलिबारी नरोकेको भन्दै युक्रेनी पक्षले उद्धार गर्न नसकिने बताएको थियो । मारिउपोल शहर काउन्सिलले
काठमाडौँ । करिब तीन हजार अमेरिकीले युक्रेनमा रुसविरुद्ध लड्न स्वयंसेवक बन्ने इच्छा व्यक्त गरेका छन् । वाशिंगटन डीसीमा युक्रेन दूतावासका एक प्रतिनिधिले समाचार सेवा भ्वाइस अफ अमेरिकालाई अहिले सम्म ३०००
रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरु सार्वजनिक भएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो सहरमा अस्थायी युद्धबिराम घोषणा गरेको थियो ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीबीच टेलिफोन वार्ता भएको छ । रुसले युक्रेनमाथि गएको महिनाको अन्तिम (फेब्रुअरी २४) मा आक्रमण थालेपछि जेलेन्स्की लगातार विश्वका विभिन्न देशका नेताहरुसँग
उत्तर कोरियाले पुनः ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। शनिबार बिहान कोरियाली प्रायःद्वीपको पूर्वतर्फको समुद्रमा उत्तर कोरियाले एउटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ। उत्तर कोरियाले यो वर्ष
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पछिल्लो साता आफूविरुद्ध भएका तीन ओटा हत्या प्रयासबाट बचेको द टाइम्सले रिपोर्ट गरेको छ । जेलेन्स्कीको हत्या गर्न वाग्नर ग्रुप र चेचेन विशेष फौज पठाइएको सो