अर्थ

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओ मा ज्ञानेन्द्रप्रसाद ढुंगाना नियुक्त

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ज्ञानेन्द्रप्रसाद ढुंगाना नियुक्त भएका छन्। ढुंगानालाई आउँदो असार १७ गतेदेखि लागू हुने गरी नियुक्ति दिइएको हो।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ऐतिहासिक बैठक रारामा सम्पन्न

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ऐतिहासिक कार्यसमिति बैठक रारामा सम्पन्न भएको छ। एशोसिएशनले शुक्रबार २,९९० मिटरको उचाईमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको हो।

 ‘दक्षिण एशियामा सर्वश्रेष्ठ सञ्चालन बैंक २०२१’ अवार्डबाट सिद्धार्थ बैंक लिमिटेड  सम्मानित

सिद्धार्थ बैंक लिमिटेड ‘दक्षिण एशियामा सर्वश्रेष्ठ सञ्चालन बैंक २०२१’ अवार्डबाट सम्मानित भएको छ। विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)द्वारा आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा बैंकले उक्त उपाधि प्राप्त

नेपालबाट २६ जना शिक्षकहरूले इजरायलमा भएको शैक्षिक तालिममा सहभागि

नेपालबाट २६ जना शिक्षकहरूले इजरायलमा भएको शैक्षिक तालिममा सहभागिता जनाएका छन्।

अमेरिकी डलर र कुवेती दिनारको भाउ हालसम्मकै उच्च

आज अमेरिकी डलर एकको खरिददर १२४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १२४ रूपैयाँ ६७ पैसा पुगेको छ। यो हालसम्मकै उच्च दर हो। अघिल्लो दिन अमेरिकी डलर एकको खरिदमा १२३ रूपैयाँ

 शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति

वैदेशिक रोजगार कार्यालय काठमाडौंले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ।

सभामुखको निर्देशनपछि बजेट छलफल

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनपछि अर्थमन्त्री जनार्दन शर्मा बजेट छलफलमा उपस्थित भएका छन् ।

तीन  बीमा कम्पनीहरूले मर्जरका लागि सैद्धान्तिक सहमति 

तीन जीवन बीमा कम्पनीहरूले मर्जरका लागि सैद्धान्तिक सहमति पाएका छन्। मर्जरमा जाने सहमति पाउन संयुक्त रूपमा बीमा समितिमा निवेदन दिएका तीन जीवन बीमा कम्पनीले मर्जरको सैद्धान्तिक सहमति पाएका हुन्।

सोमबारको विनिमय दर सार्वजनिक 

नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ।

सुन प्रतितोला १३ सय रूपैयाँ घट्यो

साताको पहिलो दिन आज सुन-चाँदीको मूल्य घटेको छ। 

© 2022 All Right Reserved DiasporaNepal