बेलायत

एनआरएन यूकेको कार्यालय हप्तामा पाँच दिन खुला

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले अल्डरसटस्थित आफ्नै कार्यालयबाट हप्तामा पाँच दिन बेलायतस्थित नेपाली समुदायलाई सेवा प्रदान गर्ने भएको छ । एनआरएनए युके कार्य समितिको मंगलबार बसेको बैठकले ुएनआरएन

एनआरएनए युके लेखा समिति  गठन

लण्डन — गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेले संघको हिसाब किताव तथा आर्थिक प्रशासनको निरीक्षण गर्न विधान अनुसार एक लेखा समिति  गठन गरेको छ । समितिमा चार्टर्ड एकाउन्टेन्ट राजेन्द्र सुबेदी संयोजक

covid-19
बेलायतमा मध्य जुलाईपछि सबैभन्दा बढी सङ्क्रमित

लण्डन । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला दिनहरुमा झन् बढेको देखिएको छ । यहाँका अधिकारीहरुले बुधबार यहाँ मध्य जुलाईपछिकै सबैभन्दा धेरै सङ्क्रमित देखिएको बताएका छन् ।बेलायतका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही

पिटरबरो नेपाली समाज युकेको दशैं शुभकामना सॉझ

पिटरबरो। पिटरबरो नेपाली समाज युकेले २०७८ सालको बिजया दशमी र तिहार शुभकामना साँझ मनाएको छ ।नेपाली दुतावास लण्डनका द्वितीय सचिव रामबाबु नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न शुभकामना साँझ वेस्टउडको स्टाफोर्ड हल

covid-19
बेलायत सरकारले कोरोना नियन्त्रण गर्न चालेका कदम असफल : अन्तरपार्टीका सांसदहरु

खोप अभियान प्रभावकारी लण्डन । बेलायत सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि चालेका योजना पुर्णत असफल भएको निष्कर्ष सांसदहरुले निकालेका छन । अन्तरपार्टी सांसदहरुको समुहले तयार पारेको एक प्रतिवेदनले कोरोना भाइरस

उलविच लेट नाइटलाई ‘फार्मेसी अवार्ड’

लण्डन ।लण्डनको दक्षिण पुर्वस्थित उलीचको लेट नाइट फार्मेसीले “युके इण्डिपेन्डेन्ट फार्मेसी अवार्ड २०२१” जित्न सफल भएको छ । द कँडेल ग्रुपद्वारा सन्चालित उक्त फार्मेसीले फार्मेसी इनोभेसन क्याटेगोरीअन्तर्गत अवार्ड जित्न सफल

एमाले बेलायतमा एकलौटी नेतृत्व चयनपछि विवाद

लन्डन । नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेमा सुरेन्द्र थपलियालाई अध्यक्ष बनाएपछि विवाद उत्पन्न भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ २ का पार्टी कमिटि

एनआरएनए संरक्षक शेष घलेद्वारा युके कार्यालय औपचारिक उद्घाटन (तस्बिरसहित)

लण्डन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् बेलायतको अल्डरशटस्थित नयां कार्यालयको एक समारोहका बीच संघका प्रमुख  संरक्षक शेष घलेले उद्घाटन गरेका छन्। आइतबार कार्यक्रमका प्रमुख अतिथि शेष घले

एनआरएनए १० औं विश्व सम्मेलन स्थगित (पत्रसहित)

काठमाडौं । गैरआवासीय नपाली संघ (एनआरएनए) ले पूर्वनिर्धारित विश्व सम्मेलन (महाधिवेशन) तथा चुनावी कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । आइतबार अध्यक्ष कुमार पन्तको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको बैठकले १०

एनआरएनए १० औं महाधिवेशन : महासचिव, कोषाध्यक्ष र यूरोप क्षेत्रीय संयोजक उम्मेदवार यूकेमा

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी)को १० औं महाधिवेशनमा उम्मेदवार बनेकाहरु चुनावी अभियानका लागि बेलायत आउने क्रम बढेको छ । संघको नेतृत्व गर्न बिभिन्नि पदमा

© 2022 All Right Reserved DiasporaNepal