
काठमाण्डौ – सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ । आज बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई ४ वर्षको लागि धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो

शुन्य प्रतिनिधि प्रस्तावित मुलुक: १९ लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक नामावलीमा व्यापक कटौती गरि एक चौथाई प्रतिनिधि (डेलिगेट्स) संख्या घटाएर उच्चस्तरीय समिति मार्फत नामावली

लण्डन । गैरआवासीय नेपाली संघको मार्च तेस्रो साता निर्वाचन हुन गैरहेको छ जसको प्रारम्भिक प्रतिनिधि नामावली प्रकाशन गरिएको छ । संघको निर्वाचन समितिको पूर्वनिर्धारित कार्यतालिका बमोजिम आज बिहिवार बिहान ११

काठमाडौं – गैर आवासीय नेपाली संघले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले आगामी मार्च २१ र २२ अर्थात चैत ७ र ८ गते निर्वाचन गर्ने गरि कार्यतालिका सार्वजनिक

लण्डन । गैरआवासीय नेपाली संघ जापान राष्ट्रिय समिति बिघटन गर्ने पूर्वअध्यक्ष देवमान हिराचन निर्णय अध्यक्ष कुमार पन्तले बदर गरिदिएका छन । अधिकार क्षेत्र नाघेर निर्वाचित कार्यसमिति विघटन गर्ने हिराचनको पत्रलाई

काठमाडौँ । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले १० औं महाधिवेशनका प्रतिनिधिहरुको नामावली (डेलिगेट्स लिस्ट) निर्वाचन समितिलाई पठाएका छन्। पन्त आफु समेत सदस्य रहेको उच्चस्तरीय समितिले विवाद समाधान गर्न

स्वास्थ्य बिभागमा प्रमुख संयोजकको रुपमा फिलिपिन्समा एम डी पूरा गरी ग्लोबल पब्लिक हेल्थमा मास्टर्सगरिरहनु भएको डा. विशाल गुरुङ चयन भएका छन । अल्डरसटस्थित विभिन्न संघ संस्थामा आवद्ध भएका डा. गुरुङ

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके वर्तमान कार्यसमिति विरुद्ध बेलायतवाटै निर्वाचित ७ जना आइसीसी सदस्यहरु नै उभिएका छन । नयाँ नेतृत्व चयन भएको करीव ६ महिनापछि एनआरएनए युके अध्यक्ष

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) विवाद समाधान गर्न बनेको सात सदस्यीय उच्चस्तरीय समितिले निर्धारित समयसीमाभित्र विवाद मिलाउन पुर्णत असफल भएको छ । समितिले पटक पटक थपिएको म्याद भित्र पनि

सिड्नी- गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन प्रतिनिधि विवाद एवं सो सम्बन्धमा देखापरेका असन्तुष्टि सम्बोधन गर्न गठित उच्चस्तरीय समितिका संयोजक शेष घलेले एनआरएनए अस्ट्रेलियाको विवाद ढाकछोप गर्न खोजेपछि समस्या समाधान