
विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन आज समापन हुने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमै श्रमबजार खोलेर प्रतिभा विदेश पलायलन रोक्न आग्रह गरेकी छिन् ।

फौजदारी अपराधको मुद्दाको अन्तिम किनारा नहुन्जेल आरोपित सांसदको पद कायम नै रहने भएको छ ।

संघीय संसद्लाई सम्बोधन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पुग्दा काठमाडौँ उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ ।

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज शपथ लिने भएका छन्।

जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध नेपाल बौद्धिक पेसाकर्मी महासङ्घको भेला शनिबार हुने भएको छ ।

नेकपा माओवादीले आजको केन्द्रिय समिति बैठक सम्पन्न गरेलगत्तै प्रदेश समन्वय समितिको बैठक तत्काल सुरु हुने भएको छ ।

विभिन्न चिरामा छिन्न भिन्न भएका विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजबाट सुरु हुँदैछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै छिन् ।

नेपाल लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजले उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेकी छन् ।