जनता समाजवादी पार्टी, बौद्धिक पेसाकर्मी महासङ्घको भेला शनिबार

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध नेपाल बौद्धिक पेसाकर्मी महासङ्घको भेला शनिबार हुने भएको छ । 

पार्टी सम्बद्ध प्राध्यापक, कानुन व्यवसायी, शिक्षक, पत्रकार, बैङ्किङ तथा निजामती कर्मचारी, इञ्जिनियरहरु भेलाले नेपाल बौद्धिक पेसाकर्मी महासङ्घको समिति गठन गर्ने छ ।  

पार्टी केन्द्रीय कार्यालयमा दिउसो १ बजे हुने भेलामा महासङ्घका पदाधिकारी, सदस्यहरू तथा घटक सङ्घ÷सङ्गठनका अध्यक्ष तथा पदाधिकारीहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ । 

© 2022 All Right Reserved DiasporaNepal