नेपाल

नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ

नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कमल थापा : नीति र सिद्धान्त बन्धकी राखेर राप्रपा सरकारमा गयो

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीलाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियान जारी भएकोले यात्रा नरोकिने बताएका छन् ।

सभामुखको उम्मेदवारीबारे निर्णय लिन कांग्रेसको पदाधिकारी बैठक

सभामुखको उम्मेदवारीबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक  बस्दैछ ।

आज जसपा संसदीय दलको बैठक बस्दै

जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक आज बस्ने भएको छ । 

उपराष्ट्रपतिले अस्पताल पुगेर वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिए

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले अस्पताल पुगेर नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

सभामुखमा उम्मेदवारी दर्ता आज

सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ।

पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ

बालिका बलात्कारको आरोप लागेका पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ ।

इन्जिनियर घूससहित पक्राउ

एक इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ४० हजार रुपैयाँ घूससहित पक्राउ गरेको छ ।

मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्।

न्यायाधीश गिरीको पक्राउको माग गर्दै प्रदर्शन

कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन भएको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us