उपराष्ट्रपतिले अस्पताल पुगेर वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिए

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले अस्पताल पुगेर नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

आज बिहान ललितपुरस्थित सुमेरु अस्पताल पुगेर उनले वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे चासो राखेका हुन् । 

सो क्रममा चिकित्सकहरुले नेता पुनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको जानकारी दिएका थिए । 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us