बेलायत

एनआरएनए युकेद्वारा च्यारिटी मार्फत २८ हजार पाउण्ड संकलन (फोटो फिचरसहित)

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको नव निर्वाचित कार्यसमितिले च्यारिटि कार्यक्रम मार्फत करिब २८ हजार पाउण्ड संकलन गरेको छ । उक्त रकम महिला तथा युवा सशक्तिकरण लगायतका सामाजिक कार्यमा खर्च

२८ बुंदे लन्डन घोषणापत्र जारी गर्दै तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न (घोषणापत्र सहित)

लन्डन — २८ बुंदे लन्डन घोषणा पत्र जारी गर्दै तेश्रो विश्व नेपाली स्वास्थ्य  सम्मेलन आइतबार  सम्पन्न भएको छ।  ‘महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरसको महामारीका कारण उत्पन्न 

एनआरएनए युकेको कार्यालय अल्डरसटमा

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेले केही दिनमा आफ्नो कार्यालय संचालनमा ल्याउने भएको छ । बेलायतको अल्डरसटमा भाडामा लिइएको कार्यालयको साँचो अध्यक्ष प्रेम गाहामगर, कोषाध्यक्ष विष्णु खरेल र

बेलायतको भिसा काठमाडौँबाटै जारी गर्न आग्रह

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भिसा समस्याका कारण नेपाल–बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गरेका छन् । बेलायतले

पुर्व गोर्खाहरुको आन्दोलन उपलब्धि तिर

ब्रिफिङ लण्डन । गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायत सरकार सँग भूपू गोर्खाहरुलाई समान पेन्सन र समान अधिकारको लागि गरिएको आन्दोलन उपलब्धि उन्मुख भएको ब्रिफिङ गरेको छ । अल्डरसटको एम्पायर हलमा

नेकपा एकीकृत समाजवादी बेलायतका अध्यक्षमा कृष्ण तिवारी

लण्डन । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले प्रवासमा आफ्नो संगठन विस्तार गर्दै बेलायतमा कृष्ण तिवारीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति गठन गरेको छ । आइतबार बेलायतको अल्डरसटमामा एकीकृत समाजवादीका नेताहरुको भौतिक

बेलायतबाट डायस्पोरानेपाल डटकमको शुभारम्भ

लण्डन । बेलायतबाट अनलाइन न्युज पोर्टल, डायस्पोरानेपाल डटकम, को शुभारम्भ भएको छ । संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का अध्यक्ष

नेपाली नागरिकता विभागका संयोजक कार्कीद्वारा नागरिकता निरन्तरताका लागि पहल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके उपाध्यक्ष तथा ‘नेपाली नागरिकता निरन्तरता विभाग’का संयोजक मोहन कार्कीले नेपालका गृहमन्त्री बालकृष्ण खांणसँग भेट गरेका छन् । उनले गृहमन्त्री खांणलाई भेट गरि एक

बेलायतभर आज तीज विशेष कार्यक्रम गरिदै

लण्डन । बेलायतभर हरितालिका तीज मनाइदै छ । नेपाली समुदायले आ आफ्नै ढंगले हरितालिका तीज मनाउन लागेका हुन् । मिडल्याण्ड, लण्डन, केन्ट, वेल्स र स्कटल्याण्डमा समुदाय तहमा साना साना कार्यक्रम

‘भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन छिट्टै वृद्धि हुने’ 

लण्डन । बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन छिट्टै वृद्धि गर्न लागेको जानकारी दिएको छ । बेलायती रक्षा मन्त्रालयले एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरलाई एक पत्र लेख्दै गोर्खा पेन्सन

© 2022 All Right Reserved DiasporaNepal