बेलायत

नेपाली वेलफेयर सोसाइटी युके अध्यक्षमा पुन : धन सार्की

लण्डन । नेपाली वेलफेयर सोसाइटी यूकेको दोस्रो अधिवेशनले धनबहादुर सार्कीलाई नै पुन अध्यक्षमा निर्वाचित गरेको छ ।गत शनिवार डिसेम्बर ४ का दिन क्रेन विथ एण्ड एसोसिएसन द क्रेन सेन्टर हेएजमा

अल्डरसटको शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको अध्यक्षमा बाचस्पति रेग्मी

लन्डन । बेलायतको अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा अध्यक्षमा पुर्व डिएसपी बाचस्पति रेग्मी चयन भएका छन । गत शनिबार भएको वार्षिक साधारण सभाले पत्रकार एवं पूर्व डिएसपी रेग्मीको नेतृत्वमा

टिम बद्रीको ककस -५ शनिवार : एनआरएनए विवादको समाधान कसरी निस्कन्छ ?

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार डा. बद्री केसीको टिमले भावी एनआरएनएको एजेण्डाका बारेमा लगातार बहस सुरु गरेको छ। एनआरएनए भित्रका विविध बिषयमा संसारभर रहेका नेपालीहरु

जनप्रगतिशील मंच युकेको रास्ट्रिय सम्मेलन डिसेम्बर १२ मा

लण्डन । माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मंच युकेको चौथो राष्ट्रिय सम्मेलन डिसेम्बर १२ मा हुने भएको छ । जनप्रगतिशील मंच युके सम्मेलन आयोजक समितिको बुधबार बसेको बैठकले मंचको चौथो

स्पेनमा कोभिड ओमिक्रोन स्ट्रेनको तेस्रो सङ्क्रमण पुष्टि

कोभिड-१९ को नयाँ स्ट्रेन ओमिक्रोनको तेस्रो सङ्क्रमणको घटना स्पेनको बेलेरिक टापुमा पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।सन स्पेसेस विश्वविद्यालय अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालाले आज विशेष पिसिआर परीक्षण मार्फत Omicron SARS-CoV-2 स्ट्रेनको

बेलायतले १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोपको बुस्टर डोज दिने

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यहाँका १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा दिने जानकारी दिएका छन । उनले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले

बेलायतमा फेरी फेस मास्क अनिवार्य

लण्डन । बेलायत सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै मंगलबारबाट फेस मास्क अनिवार्य गरेको छ । बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले देशभित्रका विभिन्न स्थानहरुमा

बुद्ध फाउण्डेसनमा दीपक श्रेष्ठको दोस्रो इन्ट्री

लण्डन । बुद्ध फाउण्डेसन युकेको आइतबार पुर्वी लण्डनको बार्किङमा सम्पन्न प्रथम साधारण सभाले पुन दीपक श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । फाउण्डेसनको पहिलो कार्यकालमा अध्यक्ष रहेका श्रेष्ठले दोस्रो पटक अध्यक्ष

एनआरएनए भित्रको विवाद तत्काल समाधान गर्न संरक्षकहरुलाई आग्रह

काठमाडौँ — गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले संस्था गम्भीर मोडमा आएकाले संस्था बचाउन  उत्तरदायी भूमिका निर्वाह गर्न संरक्षकहरुलाई आग्रह गरेका छन् । आइतबार भर्चुएल माध्यमबाट

बीबीसी मास्टरसेफको ‘रिम्याच’मा सन्तोष शाह

गत वर्ष मास्टरशेफ यूकेको प्रतिस्पर्धामा नेपाली खाना पकाएर निकै प्रशंसा बटुलेका सन्तोष शाह सो प्रतिस्पर्धामा पुनः सहभागी हुन लागेका छन्। ‘रिम्याच’ भनिने उक्त विधामा मास्टरशेफ यूकेका अन्तिम चार प्रतिस्पर्धीले भाग

© 2022 All Right Reserved DiasporaNepal