एनआरएन

आदिवासी महोत्सव-२०२२यूएईमा हुँदै

आदिवासी जनजाति महासंघ यूएईले २८ औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा आदिवासी महोत्सव -२०२२ गर्ने भएको छ।

कोरियामा मृत्यु भएका जीवनको शव ल्याउन समस्या

दक्षिण कोरियामा सडक दुर्घटनामा मृत्यु भएका सुर्खेतका जीवन मगरको शव नेपाल ल्याउन समस्या भएको छ ।

एनआरएनएले ‘पढ्दै र कमाउदै’ परियोजना सञ्चालनमा ल्याउने

 विद्यालयस्तरका बालबालिकाहरुलाई आत्मनिर्भर बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पढ्दै र कमाउदै परियोजना सञ्चालनमा ल्याउने भएको छ । परियोजनाका संयोजक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपमहासचिव रामशरण सिमखडाका अनुसार

नेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो अधिवेशन सम्पन्न

नेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आइतबार साइप्रसको राजधानी निकोसीयस्थित आरबी कम्प्लेक्सको सभा हलमार्फत भर्चुअल माध्यमबाट अधिवेशन सम्पन्न भएको हो ।

एनआरएनए मिडिया टाक्स फोर्स गठन

गैरआवासीय नेपाली संघका प्रवक्ताद्धय शिव वरुवाल र सोमनाथ सापकोटाले संघको विधान बमोजिम संयुक्त रुपमा सो समिति गठन गरेका हुन् ।

एनआरएनए युकेको बार्षिक साधारण सभा अबैधानिक भएकाले उपस्थित नहुन बहुमत कार्यसमितिको अनुरोध

लण्डन । गैरआवासीय नेपाली सघ (एनआरएनए) युकेका बहुमत पदाधिकारीहरुले शनिवार हुन लागेको बार्षिक साधारण सभामा उपस्थित नहुन समुदायका अगुवाहरुलाई आग्रह गरेका छन । कार्यसमितिलाई वेवास्ता गर्दै एनआरएनए अध्यक्ष प्रेम गाहा

रवि किरण एनआरएनए प्रमुख कार्यकारी निर्देशकमा नियुक्त

लण्डन – गत वैशाख देखि रिक्त गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख कार्यकारी निर्देशक (सिइओ) मा रवि किरण अधिकारी नियुक्त भएका छन् ।

जापानमा नेपाल फेस्टिभल 

जापानमा नेपाल फेस्टिभल मनाइएको छ। कोभिड महामारीको चुनौतीका बीच नेपाली भेषभूषा, नाचगान, मौलिक परिकारका साथ उत्सवका रुपमा नेपाल फेस्टिभल मनाइएको हो।

न्यूजिल्यान्डका नेपाली अभियन्ता डा अधिकारी  सिभिक अवार्डबाट सम्मानित

न्यूजिल्यान्डका एकजना नेपाली अभियन्ता डा रमिल अधिकारी अपर हट सिटी काउन्सिलको सिभिक अवार्डबाट सम्मानित भएका छन् ।

झण्डै एक बर्षपछि एनआरएनए युकेले आइसीसीलाई बुझायो रकम

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले सदस्यता शुल्कबापत अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी)लाई बुझाउनुपर्ने रकम बिहिबार पठाएको जनाएको छ। एनआरएनए यूकेका उपाध्यक्ष नारायण दत्त कंडेल र आइसीसी महासचिवद्वय गौरीराज जोशी र

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us