काठमाडौँ- रुसी आक्रमणमा परेको युक्रेनबाट बाहिरिनेहरुको संख्या मंगलबारसम्म २० लाख पुगेको राष्ट्रसंघले जानकारी गराएको छ । शरणार्थीहरुका लागि राष्ट्रसंघीय उच्चायुक्त फिलिपो ग्रान्डीका अनुसार यो दोस्रो विश्वयुद्धपछि युरोपमा एकैपटक सबैभन्दा ठूलो
काठमाडौँ । रुसले युक्रेनमा गरेको हमलापछि पश्चिमी देशहरूले कडा प्रतिबन्ध लगाएका छन् । यद्यपि, यसले रूसको सबैभन्दा महत्त्वपूर्ण उद्योग, ग्यास र तेललाई असर गर्दैन । युक्रेनमा भएको आक्रमणपछि रुसको अर्थतन्त्र,
वेलिङ्टन, न्युजिल्यान्ड । पोखरा र न्युजिल्यान्डको अप्पर हट सिटी, वेलिङटन बिच भगिनी सम्बन्धको गतिलाई तीव्रता दिइएको छ । पोखरा महानगरपालिकाका प्रमुख, उपप्रमुख र न्युजिल्याण्ड हट सिटी शहरका मेयर र सरकारी
काठमाडौँ । विश्व बैंकले युक्रेनका लागि ७२३ मिलियन डलर ऋण र अनुदान स्वीकृत गरेको छ । रुसको आक्रमणबाट अस्तव्यस्त बनेको युक्रेनलाई विश्व बैंकले आगामी महिनाहरूमा ३ बिलियन डलर सहयोगको प्याकेज
काठमाडौँ । रुसको आक्रमण सुरु भएपछि पहिलो पटक युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पहिलो पटक कीभस्थित आफ्नो कार्यालयमा देखिएका छन् । राष्ट्रपति जेलेन्स्की फेब्रुअरी २४ मा रूसी आक्रमण सुरु भएदेखि पहिलो
युक्रेनले रुसको सेनासँग जोडिएको अर्को मेजर जनरललाई मारेको दाबी गरेको छ । युक्रेनको रक्षा मन्त्रालयले दाबी गरेको छ कि लडाईमा मेजर जनरल विताली गेरासिमोवको मृत्यु भएको छ । तर रुसको
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ र जर्मन चान्स्लर ओलाफ स्कोल्जले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग संयुक्त वार्ताको तयारी गरेका छन् । उनीहरुले संयुक्त रुपमा सीसँग मंगलबार टेलिफोन वार्ताको तयारी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले
रियाद– साउदी अरेबियाले कोरोना सम्बन्धी लगाइएका सबै प्रकारका प्रतिबन्धहरु हटाएको छ । साउदीले शनिबारदेखि कोरोना भाइरस महामारीसँग लड्न लगाएका प्रतिबन्धहरु हटाएको हो । आन्तरिक मन्त्रालयको एक आधिकारिक स्रोतका अनुसार साउदीमा
काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति पुटिनलाई भगवानले तिमीलाई माफ नगर्ने बताएका छन् । देशबासीलाई गरेको एक सन्देशमा राष्ट्रपति जेलेन्स्कीले युक्रेनले रूसीद्वारा नागरिकहरूको हत्यालाई कहिल्लै नबिर्सिने बताउदै तिमीहरुलाई
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्ने भएका छन् । युक्रेन संकटबारे राष्ट्रपति जेलेन्स्कीसँग मोदीले छलफल गर्ने भएका हुन् । युक्रेनमा रुसले हमला गरेपछि