विश्व

युक्रेनमा नेटो र रुसको प्रत्यक्ष द्वन्द्वको अर्थ तेस्रो विश्वयुुद्ध होः बाइडेन

अमेरिकी राष्ट्रपति जोन बाइडेनले युक्रेनमा रुसविरुद्ध अमेरिकाले प्रत्यक्ष ढंगले हस्तक्षेप नगर्ने बताएका छन् । ‘युक्रेनमा हामीले रुसविरुद्ध लडाइँ गर्नेछैनौं । नेटो र रुसको प्रत्यक्ष द्वन्द्वको अर्थ तेस्रो विश्वयुुद्ध हो ।

भारतीय क्षेप्यास्त्र पाकिस्तानमा खस्यो

काठमाडौं- पाकिस्तानी सेनाले आफ्नो भूमिमा भारतीय क्षेप्यास्त्र खसेको दाबी गरेको छ । बिहीबार पाकिस्तानी सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन आईएसपीआरका निर्देशक मेजर जनरल बाबर इफ्तेकारले बुधबार साँझ ‘तीब्र गतिमा उडिरहेको

पुटिनद्वारा युक्रेनमा लड्न मध्यपूर्वका स्वयंसेवकहरूलाई अनुमति

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा रुसको पक्षमा लड्न मध्यपूर्वका स्वयंसेवकहरूलाई अनुमति दिएका छन् । रुसको सुरक्षा परिषदलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले यस्तो अनुमति दिएको बिबिसीले उल्लेख गरेको

उत्तर कोरियाले दुई अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेको अमेरिकाको दाबी

उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको अमेरिकाले बताएको छ । उत्तर कोरियाले हालै नयाँ इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आइसिबिएम) परीक्षण गरेको र यसले तनाव बढाएको अमेरिकाले बताएको छ । उत्तर

रुस र बेलारुसका राष्ट्रपति बीच शुक्रबार भेटवार्ता हुने

रुस र बेलारुसका राष्ट्रपतिबीच शुक्रबार भेटवार्ता हुने भएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोबीच रुसको राजधानी मस्कोमै भेटवार्ता हुने भएको हो । रुसी राष्ट्रपतिका प्रवक्ता

विश्वभर कोभिड–१९ बाट मृत्यु हुनेको संख्या आधिकारिक भन्दा तेब्बर बढी : अध्ययन

कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या आधिकारिक तथ्यांक भन्दा तेब्बर रहेको अनुसन्धानकर्ताले बताएका छन् । कोभिड–१९ बाट विश्वभर अहिलेसम्म एक करोड ८० लाख मानिसको मृत्यु भएको अनुसन्धानमा उल्लेख छ

अमेरिकाको दाबी- युक्रेनमा अहिलेसम्म करिब ६ हजार रुसी सैनिकको मृत्यु

काठमाडौँ । अमेरिकाले युक्रेनमा करिब ६ हजार रुसी सेनाको मृत्यु भएको दाबि गरेको छ । अमरिकी सरकारले विगत दुई हप्तादेखि जारी युद्धमा करिब ५ देखि ६ हजार रुसी सैनिकको मृत्यु

भारतको पाँच प्रदेशको मत गणना सम्पन्न: कुन पार्टीले कति सिट जिते ?

काठमाडौँ । भारतको पाँच राज्यको विधानसभा चुनावको तस्विर स्पष्ट भएको छ । उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुरमा भाजपाले ठूलो बहुमत ल्याएको छ भने गोवामा भाजपा सबैभन्दा ठूलो दल बनेको छ ।

हामीले रुस सामु आत्मसमर्पण गरेका छैनौँ र गर्ने छैनौँ : युक्रेनी विदेशमन्त्री

रुस र युक्रेनका विदेशमन्त्रीबीचको पहिलो चरणको वार्ता विफल भएको छ । टर्कीमा भएको वार्तामा युद्धविरामका लागि कुनै पनि प्रगति नभएको युक्रेनले जनाएको हो । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले गरेको माग

यून सुक–येओल दक्षिण कोरियाको राष्ट्रपति निर्वाचित

दक्षिण कोरियाको नयाँ राष्ट्रपतिमा विपक्षी नेता यून सुक–येओल विजयी भएका छन् । कडा प्रतिस्पर्धा देखिएको चुनावमा कन्जरभेटिभ पार्टीका यूनले डेमोक्र्याटिक पार्टीका ली जाए–मिउङलाई पराजित गरेका हुन् । यूनले वर्गीय असमानताविरुद्ध

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us