युक्रेनमा जारी युद्धका कारण त्यहाँका दुई तिहाई बालबालिका बिस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघीय नियोग युनिसेफका अनुसार रुसले आक्रमण थालेको ६ हप्ता भित्र करिब दुई तिहाई युक्रेनी बालबालिका आन्तरिक वा बाह्य
अमेरिकाको न्युयोर्कस्थित सबवे स्टेशनमा गोली चल्दा १३ जना घाइते भएका छन् । मंगलबार स्थानीय समय अनुसार बिहान ८ः३० बजे सनसेट पार्कको ३६औं स्ट्रीट स्टेशनमा गोली चलेको बीबीसीले जनाएको छ ।
आप्रवासन सम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था (आइओएम)ले लिबियाको सामुद्रिक किनाराबाट उद्धार गरिएका ४९७ जना अवैध आप्रवासीहरु लिबिया फर्किएका बताएको छ ।सो संगठनले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर सो विषयमा जानकारी दिएको
काठमाडौँ । रुसको युक्रेन आक्रमणको विषयमा तटस्थ बसेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनसँग महत्त्वपूर्ण भर्चुअल बैठक हुदै छ । युक्रेनमा रुसले गरेको आक्रमणलाई लिएर दुई देशबीच
एजेन्सी । सुन्दा अचम्म लाग्न सक्छ, भारतको एक जिल्लामा फलामको सिङ्गै पुल नै चोरी भएको छ । भारत बिहारको सासाराम जिल्लामा ६० फुट लामो र ५०० टन वजन भएको एउटा
अस्ट्रेलिया — अस्ट्रेलियामा अर्को महिना मे २१ मा केन्द्रीय संसदीय निर्वाचन हुने भएको छ । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले आइतबार बिहान निर्वाचन मिति घोषणा गरेका हुन् । अस्ट्रेलियामा हरेक ३ वर्षमा केन्द्रीय निर्वाचन हुने
काठमाडौं । राजधानी किभ नजिकैको एउटा गाउँमा दर्जनौँ युक्रेनी सर्वसाधारणका शव फेला परेका छन् । रुसी सेनाबाट युक्रेनी सेनाले हालै मुक्त गरेको बुझोभा गाउँमा ती शव फेला परेका हुन् ।
पूर्वअर्थमन्त्री तथा एमाले नेता युवराज खतिवडाले देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा पुगेको आरोप लगाएका छन् । गलत व्यक्तिको हातमा जाँदा देशको अर्थतन्त्र इतिहासकै गम्भीर अवस्थामा पुगेको उनको आरोप छ । ‘देश
पाकिस्तानका प्रधानमन्त्री इमरान खान सत्ताच्युत भएका छन्। शनिबार अबेर राति संसदमा अविश्वास प्रस्तावमाथि भएको मतदानमा उनले आवश्यक सांसदको साथ पाउन सकेनन् । विपक्षीले दर्ता गरेको अविश्वासको मतको पक्षमा आवश्यक मत
युद्धग्रस्त युक्रेनको भ्रमण गरेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ता गरेका छन् । दुई नेताबीच राजधानी किएभमा भेटवार्ता भएको हो । युक्रेनी नागरिकलाई आफ्नो ऐक्यबद्धा देखाउनका लागि