अर्थ

दोहोरो अंकले नेप्से घट्दा  देखियो असर

सोमबार नेप्से परिसूचक २३.८५ अंकले घटेर १,९३३.१३ बिन्दुमा पुगेको छ। अघिल्‍लो दिन नेप्से परिसूचक ९४.९२ अंकले बढेको थियो। तर नेप्सेको यो वृद्धिले निरन्तरता पाउन सकेन। 

सूर्या लाइफ इन्स्योरेन्स  र ज्योति लाइफ इन्स्योरेन्स  एक आपसमा मर्जरमा जाने सम्झौता 

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा मर्जरमा जाने सम्झौता भएको छ।

करिब ९५ अंकले बढ्यो नेप्से

साताको पहिलो दिन आज सेयर बजार ५.१० प्रतिशतले बढेको छ। आइतबार नेप्से परिसूचक ९४.९२ अंकले बढेर १,९५६.९८ बिन्दुमा पुगेको हो।

सार्वजनिक सवारीसाधनको भाडा घट्यो

इन्धनको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ ।

संसदीय समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन

संसदीय समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बुधबार बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो

बढ्यो सेयर बजार

शुक्रबार सेयर बजार बढेको छ। आज नेप्से परिसूचक १३.७८ अंकले बढेर १,८६२.०६ बिन्दुमा पुगेको हो।

नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकमा क्यापटेन दीपुराज ज्वारचनलाई नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले मन्त्रिस्तरीय निर्णय गरी क्यापटेन दीपुराजलाई निमित्त महाप्रबन्धकमा नियुक्त गरेका हुन्।

बेलायति राजदूत निकोला पोलिटले नेपाललाई स्थानीय संचित कोष व्यवस्थापन प्रणाली सूत्र हस्तान्तरण

बेलायति राजदूत निकोला पोलिटले नेपाललाई स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (सूत्र) हस्तान्तरण गरेकी छिन्। यो प्रणालीलाई वित्तीय व्यवस्थापन सफ्टवेयर समेत भनिन्छ।

नेप्सेमा फेरि ३१ अंकको गिरावट

लामो अन्तरालपछि मंगलबार ३७ अंकले बढेको नेप्सेमा दोस्रो दिन पुनः ३१ अंकको गिरावट आएको छ ।

‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आउने

भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ यही असार ९ गते जनकपुरधाम आउने भएको छ। भारतको राजधानी नयाँदिल्लीबाट मंगलबार साँझ हिँडेको सो रेल बिहीबार जनकपुरधाम आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक

© 2022 All Right Reserved DiasporaNepal