कला साहित्य

युक्रेन संकट–डिज्नी, वार्नर र सोनीले रुसमा चलचित्र प्रदर्शन नगर्ने

विश्वविख्यात चलचित्र निर्माण कम्पनीहरु डिज्नी, वार्नर र सोनीले रुसमा चलचित्र प्रदर्शन नगर्ने बताएका छन्। युक्रेनमाथि गरेको सैन्य आक्रमणका कारण यी कम्पनीहरुले रुसमा चलचित्र प्रदर्शन नगर्ने बताएका हुन्। यो घोषणासँगै चर्चित

नायक पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा

काठमाडौँ – नायक पल शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक नाबालिक गायिकाले जबरजस्ती करणको आरोपमा उजुरी दिएपछि नायक शाहलाई तनहुँ प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो । शाह आफै प्रहरी

अभिनेता पल शाहबिरुद्ध जबर्जस्ती करणीमा गायिकाद्धारा किटानी जाहेरी

काठमाडौँ- अभिनेता पल शाहविरूद्ध एक १७ वर्षीया गायिकाले जबर्जस्ती करणीमा किटानी जाहेरी दिएकी छन्। ती १७ वर्षीया गायिकाले तनहुँस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेर अभिनेता पल शाहबिरुद्ध किटानी जाहेरी दिएकी हुन्

बलिउडका भेटरन संगीतकर्मी तथा यायक बप्पी लहरीको निधन, गोल्डमेन बप्पी लहरीलाई अभिनेता राजकुमारले भनेका थिए- मंगलसूत्र पनि लाउनुस्

बलिउडका प्रख्यात संगीकार बप्पी लहरीको मंगलबार बेलुका ११ बजे ६९ वर्षको उमेरमा निधन भएको छ । उनले मुम्बईको जुहूस्थित क्रिटी केयर अस्पतालमा अन्तिम श्वास फेरे । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई

ओस्कार अवार्डको मनोनयन सार्बजनिक, को को परे ?

काठमाडौँ । ९४औं एकेडेमी अवार्ड (ओस्कार अवार्ड) का लागि मंगलबार मनोनयन सार्बजनिक गरिएको छ । यस बर्षको ओस्कारका लागि ‘द पावर अफ द डग’ १२ विधामा मनोनित भएको छ ।

अस्ताए ‘महाभारत’ का भीम

लोकप्रिय धार्मिक धारावाहिक ‘महाभारत ‘भीम’ अर्थात् प्रवीणकुमार सोबतीको ७४ वर्षको उमेरमा निधन भएको छ । अभिनेता स्पाइनल समस्याबाट ग्रस्त थिए । यद्यपि उनको निधनको प्रमुख कारणबारे केही खुलाइएको छैन ।

गंगुबाईको ट्रेलरमा बोल्ड आलिया – वेश्या जीवनदेखि अधिकारका लागि गरेको संघर्षसम्म

काठमाडौँ– सञ्जयलिला भञ्सालीको चलचित्र ‘गंगुबाई कठियावाडी’ को सार्वजनिक भएको छ। आलिया भटको मुख्य भूमिकामा बनेको यो चलचित्र भारतकी प्रख्यात यौनकर्मी गंगुबाईको जीवनीमा आधारित चलचित्र हो। चलचित्रमा आलियालाई बोल्ड रुपमा प्रस्तुत

सुपरहिरो अवतारमा देखिए धोनी

काठमाडौं । दुईपटक विश्वकप क्रिकेट जितेका भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले जीवनको फरक यात्रा सुरु गरेका छन् । उनी चाँडै नै एनिमेटेड सिरिजको विश्वमा पाइला चाल्दैछन् ।

युवती बनेका यी अभिनेता

काठमाडौं । अभिनेता नवाजुद्दीन सिद्दीकी चाँडै नै कंगना रनावतको प्रोडक्सनमा बनेको फिल्म ‘टीकू वेड्स शेरु’मा देखिँदैछन्। यो फिल्ममा नवाजुद्दीन आइटम गर्लको रुपमा पनि प्रस्तुत हुँदैछन् । जसको एक झलक हालै

विवादका कारण अघि बढेन ‘बोर्डर २’

काठमाडौं। बलिउड निर्देशक जेपी दत्ताले सन् १९९७ मा सनी देओल, सुनील सेट्टी र अक्षय खन्ना जस्ता स्टारलाई लिएर फिल्म ‘बोर्डर’ बनाएका थिए । यो फिल्ममा देशभक्ति र भारतीय सेनाको भावना

© 2022 All Right Reserved DiasporaNepal