गंगुबाईको ट्रेलरमा बोल्ड आलिया – वेश्या जीवनदेखि अधिकारका लागि गरेको संघर्षसम्म

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ– सञ्जयलिला भञ्सालीको चलचित्र ‘गंगुबाई कठियावाडी’ को सार्वजनिक भएको छ। आलिया भटको मुख्य भूमिकामा बनेको यो चलचित्र भारतकी प्रख्यात यौनकर्मी गंगुबाईको जीवनीमा आधारित चलचित्र हो।

चलचित्रमा आलियालाई बोल्ड रुपमा प्रस्तुत गरिएको छ। उनको लवज, पहिरन सुहाउँदो देखिन्छ, सुनिन्छ। ट्रेलर सार्वजनिक भएपछि आलियाको कामको प्रशंसा भईरहेको छ। आलियालाई उनी वेश्यावृत्रिमा लाग्दा देखि बेश्यालयमा भएका महिलाहरु र उनीहरुबाट जन्मिएका बच्चाहरुको हक अधिकारको लागि लड्दाको संघर्ष देखाइएको छ।

यो कथा हुसेन जाइदीले लेखेको ‘माफिया क्विन अफ मुम्बई’ मा आधारित छ। चलचित्रमा कठियावाडाकी गंगु कसरी बेश्यालय पुग्छिन् र त्यहाँबाट कसरी संघर्ष गरेर उनीहरुको हक अधिकारको लागि लड्छिन् भन्ने कथा देखाइएको छ।

© 2022 All Right Reserved DiasporaNepal