नेपाल

यदि तपाई शाकाहारी हुनुहुन्छ भने डाइटमा सामेल गर्नुहोस् फिस आयल, हुनेछ दुर शरीरको कैयौं कमीहरु

फिस आयल शरीरको लागि फाइदाजनक मानिन्छ । यसले हाम्रो स्किन र कपाललाई हेल्दी र शाइनी राख्दछ र आँखाको रोशनीको लागि पनि राम्रो हुन्छ । यदि तपाई शाकाहारी हुनुहुन्छ भने आफ्नो

महाधिवेशनस्थल भृकुटीमण्डप बेहुली झै सिङ्गारियो

काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको माहोल बेग्लै छ । सधैँ विभिन्न प्रदर्शनी र चिया चौतारीको जमघटस्थल सो स्थानमा अहिले फरक दृश्य देखिन्छन् । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन आयोजनास्थल भएकाले यसको रौनक

कांग्रेसको महाधिवेशन : प्रतिनिधिहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ४ हजार ३१९ जना प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो । नामावली हेर्न यहाँ

कांग्रेस महाधिवेशन :प्रतिनिधि बस्न होटल बुकिङ

नेपाली कांग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ । राजधानीको सुन्धारा, ठमेल र गौशालामा

मध्यपश्चिम विश्वविद्यालयले सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधिको सम्मान गर्ने

मध्यपश्चिम विश्वविद्यालयले शताब्दीपुरुष सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने भएको छ । विश्वविद्यालयको प्राज्ञिक परिषद्को बैठकले कर्णालीको भाषा, लोक संस्कृति, कला साहित्य र इतिहासको क्षेत्रमा पु¥याएको विशिष्ट योगदानस्वरुप मानार्थ

प्रस्तावित राजदुत ज्ञानचन्द्र आचार्य फ्रेवुअरीमा बेलायत आइपुग्ने

काठमाडौं । बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यले बेलायत प्रधानमन्त्रीलगायतका उच्चस्तरीय नेताहरुको नेपाल भ्रमणका लागि विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । आफ्नो संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुनु अघि

कांग्रेसको ६ वटा प्रदेशको नेतृत्वमा संस्थापन पक्ष बलियो देखियो

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश एकको सभापतिमा उद्धव थापा विजयी भएका छन् । रामचन्द्र पौडेल समूहका उम्मेदवार गुरुराज घिमिरेलाई दुई मतले पछि पार्दै संस्थापन पक्षका थापा निर्वाचित भएका हुन् ।

कांग्रेस प्रदेश अधिवेशन : गण्डकी प्रदेश सभापतिमा शर्मा र कर्णाली प्रदेशमा शाही

नेपाली कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित भएका छन । शनिबार भएको निर्वाचनमा उनले ६१२ मत ल्याई प्रदेशको पहिलो सभापति बन्न सफल भएका हुन् ।। उनका

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । अध्यक्षका पदका अर्का उमेदवार कमल थापालाई २ सय २७ मतले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित

राप्रपा महाधिवेशन नयाँ नेतृत्व चयनका लागि निर्वाचन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा विहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचनमा अध्यक्ष पदका लागि मतपत्र तथा पदाधिकारीका साथै केन्द्रीय

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us