यदि तपाई शाकाहारी हुनुहुन्छ भने डाइटमा सामेल गर्नुहोस् फिस आयल, हुनेछ दुर शरीरको कैयौं कमीहरु

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

Nutritional Supplement, Vitamin, Women, Healthy Lifestyle, Capsule – Medicine

फिस आयल शरीरको लागि फाइदाजनक मानिन्छ । यसले हाम्रो स्किन र कपाललाई हेल्दी र शाइनी राख्दछ र आँखाको रोशनीको लागि पनि राम्रो हुन्छ । यदि तपाई शाकाहारी हुनुहुन्छ भने आफ्नो डाइटमा फेसियल सप्लीमेन्टलाई सामेल गर्न सक्नुहुन्छ ।

एक्सपर्टस्को अनुसार माछाको टिस्युबाट तयार गरिन्छ तेल । टुना, हेरिंग, मैकरेल जस्ता समुन्द्री माछाहरुबाट तयार गरिन्छ । तपाईलाई आज बताइदिउँ कि फिश आयलको डाइटमा किन सामेल गर्ने ? फिस आयलले गुड कोलेस्ट्रोललाई बढाउँछ र बैड कोलेस्ट्रोललाई कम गर्दछ । यति मात्र होइन कोलेस्ट्रोलको समस्यालाई १५ देखि ३० प्रतिशत सम्म कम गर्ने क्षमता राख्दछ फिस आयल ।

फिसमा हाई मर्करी पाइन्छ जुन स्वास्थ्यको लागि हानिकारक हुन्छ । यस्तोमा जब हामी फिश आयलको सेवन गर्दछौं त यसलाई पहिले प्युरिफाई गरिन्छ जसबाट यसमा रहेको हानिकारक तत्व फिल्टर हुन्छ । फिस आयलमा ८० प्रतिशत ओमेगा ३ फैटी एसिड पाइन्छ ।

ओमेगा ३ फैटी एसिड दिमागलाई राम्रोसँग चलाउन मद्दत गर्दछ र आँखाको लागि पनि फाइदाजनक हुन्छ । आँखाको कैयौं प्रकारको समस्यालाई ठीक गर्न मद्दत गर्दछ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us