कांग्रेसको महाधिवेशन : प्रतिनिधिहरूको नामावली सार्वजनिक

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ४ हजार ३१९ जना प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो ।

नामावली हेर्न यहाँ तल क्लिक गर्नुहोस

https://drive.google.com/file/d/16K7JmhMVZe6qEF17Ohui0IZv35bw4DDu/view

© 2022 All Right Reserved DiasporaNepal