बेलायत

ब्रिटेन नेपाल लयर्स एशोसिएसनको अध्यक्षमा दीपक भट्टराई

लन्डन। बेलायतमा कार्यरत नेपाली मूलका कानून व्यवसायीहरुको संस्था ब्रिटेन नेपाल लयर्स एशोसिएसनको अध्यक्षमा सोलिसिटर दीपक भट्टराई चयन भएका छन् । शनिबार सेन्ट्रल लन्डनस्थित सोआस् युनिभर्सिटी अफ लण्डनमा सम्पन्न एशोसिएसनको चौथो

बेलायती राजदूत विक्की बोमनसहित ६ हजार कैदी रिहा

म्यानमारको सेनाले बिहीबार विदेशी नागरिकसहित ६ हजार कैदीलाई रिहा गरेको छ ।

लण्डनमा राजेशपायलको धमाका

‘राई इज किङ’को नामले परिचित गायक राजेशपायल राईको उपस्थितिले  बेलायतको अल्डरसटस्थित नेपालीद्वारा संचालित एम्पायर हल महामारीपछि सम्भवत: पहिलोपल्ट खचाखच भरियो ।

गोर्खा सैनिकहरूले ‘स्मरण दिवस’ मनाए

बेलायतको लेस्टरमा गोर्खा सैनिकहरूले ‘स्मरण दिवस’ मनाएका छन् । 

एनआरएनए  यूके अध्यक्ष  प्रेम  गाहामगरलाई  सच्चिन ७२ घन्टे  अल्टिमेटम 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका बहुमत पदाधिकारी र सदस्यहरुले अध्यक्ष प्रेम गाहा मगरमाथि अविश्वास ब्यक्त गरेकाछन्। अध्यक्ष गाहामगरलाई आज २५ अगस्तमा बहुमत पदाधिकारी र सदस्यहरुले हस्ताक्षर सहितको पत्र

 रोजगारीका लागि नेपालका नर्स शून्य लागतमा बेलायत जाँदै

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको उपस्थितिमा सोमबार नेपाल र बेलायतबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बेक्स्ली नेपाली समाज युकेले तीज मनायो

नेपाली नारीहरूको चाड हरितालिका तीज यस वर्ष पनि बेक्स्ली नेपाली समाज युकेले नेपालको झल्को मेटाउने गरि मनाएको छ। आइतबार फ़ाल्कन उड हलमा बेक्स्ली निवासी दिदीवहिनीहरुले नाचगान गरेर रमाइलो गर्दै तीज

बेलायतमा ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नारासहित नेपाली मेलाको तयारी

लन्डन । आगामी अगष्ट २८ तारिखमा १३ औं नेपाली मेला आयोजना हुदैछ । केम्प्टन पार्कमा नेपाली मौलिक भेषभुषामा आयोजना हुन लागेको मेलामा सहभागिताका लागि तमुधिं यूकेले अपिल गरेको छ ।

पिटरबरो नेपाली समाजले मनायो तीज

पिटरबरो नेपाली समाजले यहि १७ अगस्ट  बुधबारका दिन तीज पार्टी सम्पन्न गरेको छ।  बिशुद्ध रुपले पिटरबरो र आसपासमा बस्नुहुने नेपाली दिदिबहिनीहरुलाई मनोरञ्जन र शुभकामना आदानप्रदान गर्न गराउनको लागि आयोजित उक्त

रुसलाई जी-२० बैठकमा बस्ने अधिकार छैन : बेलायत

रुसले युक्रेनमा आफ्नो आक्रमण जारी राख्दा २० राष्ट्रको समूहमा बस्ने कुनै नैतिक अधिकार नभएको बेलायतको  विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । 

© 2022 All Right Reserved DiasporaNepal