बेलायत

रवीना थापाले सुनील खड्काको नेतृत्वमा रहेको एनआरएनए युकेलाई मान्यता

रवीना थापाले सुनील खड्काको नेतृत्वमा रहेको एनआरएनए एनसीसीमा मान्यता दिदै सदस्यता वितरण गर्ने ढोका खोलिदिईन ।

युके सिजनल भिसामा ठगी

लन्डनस्थित नेपाली दूतावासको लेटर हेड, छाप र दस्तखत अनधिकृत रूपमा प्रयोग गरी ‘युके सिजनल भिसा मिति परिवर्तन’ सम्बन्धी जारी सूचनाप्रति लन्डन दूतावासले ध्यानाकर्षण भएको जनाएको छ ।

यतीको अधिवेशन आगामी ५ फेब्रुअरीमा

लन्डन । बेलायतस्थित नेपाली संस्था यती नेपाली एसोसिएसन यूकेको अधिवेशन आगामी ५ फेब्रुअरीमा हुने भएको छ ।

भावी राष्ट्रपतिमा प्राध्यापक सूर्य सुवेदीको चर्चा

लन्डन । आम निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार गठनका लागि जोड घटाउ चलिरहेका बेला अब कोराष्ट्रपति बन्ला भन्ने चर्चा समेत चुलिएको छ ।नेपालको संविधान र कानूनबारे गहिरो ज्ञान भएको, राष्ट्रिय

बेलायतमा विस्फोट, एक जनाको मृत्यु

जर्सीको राजधानी सेन्ट हेलियरमा रहेको फ्ल्याटको ब्लकमा भएको ‘विनाशकारी’ विस्फोटमा एक व्यक्तिको मृत्यु भएको छ र अन्य धेरै बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । 

अबकाे सरकार गठबन्धनकै बन्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अबकाे सरकार गठबन्धनकै बन्ने बताएका छन् ।

बेलायतमा बसोबास गर्ने नेपालीहरूको जनसङ्ख्या एक दशकमा  ७२ प्रतिशतले वृद्धि

बेलायतमा बसोबास गर्ने नेपालीहरूको जनसङ्ख्या एक दशकमा  ७२ प्रतिशतले बढेको बेलायतस्थित सेन्टर फर नेपाल स्टडिज (सिएनएस) यूकेले गरेको विश्लेषणले देखाएको छ ।

बेलायतमा ‘मिसेस् नेपाल युनिभर्स २०२२’ प्रतियोगिताको तयारी अन्तिम चरणमा

लन्डन फेसन हाउसले बेलायतमा आयोजना गरेको ‘मिसेस् नेपाल युनिभर्स २०२२’ प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

मेघन मर्केललाई ज्यान मार्ने धम्की

बेलायती राजकुमार ह्यारीकी पत्नी मेघन मर्केलले  ‘घृणित’ खतराहरूको सामना गर्नुपरेको बेलायतका  सबैभन्दा वरिष्ठ पुलिस अधिकारीले बताएका छन् ।

ब्रिटेन नेपाल लयर्स एशोसिएसनको अध्यक्षमा दीपक भट्टराई

लन्डन। बेलायतमा कार्यरत नेपाली मूलका कानून व्यवसायीहरुको संस्था ब्रिटेन नेपाल लयर्स एशोसिएसनको अध्यक्षमा सोलिसिटर दीपक भट्टराई चयन भएका छन् । शनिबार सेन्ट्रल लन्डनस्थित सोआस् युनिभर्सिटी अफ लण्डनमा सम्पन्न एशोसिएसनको चौथो

© 2022 All Right Reserved DiasporaNepal