अबकाे सरकार गठबन्धनकै बन्छ : शेखर कोइराला

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अबकाे सरकार गठबन्धनकै बन्ने बताएका छन् ।

कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो विराएको राजनीति’ सार्वजनिक कार्यक्रममा कोइरालाले भने, ‘गठबन्धनकै सरकार बन्छ, यसमा कुनै चिन्ता गर्न आश्यक देख्दिनँ । त्यो सरकारले तपाई हामीले खोजेको जस्तो काम गर्न सक्छ कि सक्दैन ? यसमा चुनौती छ ।’

कांग्रेसको शाख गिर्न नदिने भन्दै उनले सुशासनको सवालमा कुनै सम्झौता नगर्ने बताएका छन् ।

© 2022 All Right Reserved DiasporaNepal