बेलायत

बेलायतमा चाडै नयाँ राजदुत आचार्य आउने

बेलायत। संयुक्त अधिराज्य बेलायतमा चाडै नयाँ राजदुत आउने भएका छन । बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित तीन जना राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएपछि चाडै राजदुत आउने भएका हुन्

बेलायतमा २४ घन्टामा ४० हजार भन्दा बढी सङ्क्रमित

बेलायतमा गएको २४ घन्टायता ४० हजार ७७ जना कोरोना भाइरसका सङक्रमित भेटिएका छन् । यो समेतगरी यहाँ भाइरसका सङ्क्रमितको संख्या ९० लाख ९७ हजार पुगेको छ । गएको २४ घन्टामा

कोप–२६ : प्रधानमन्त्री देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता हुँदै

ग्लास्गो- जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा नेताहरुले सम्बोधन गर्नेक्रम आज पनि जारी छ

जलवायु परिवर्तन एजेण्डा कार्यान्वयन गर्न नेपाल तयार : डा.सचिव कंडेल(अन्तरवार्तासहित)

लण्डन । नेपालले कोप २६ मा जलवायु परिवर्तनका बारेमा कार्यान्वयनका स्पष्ट एजेण्डा भोली सोमबार प्रस्तुत गर्ने भएको छ । प्रधानमन्त्री शेरवहादुर देउवाले जलवायु परिवर्तन कार्यान्वयनमा नेपाल तयार रहेको भनाईसहित स्पष्ट

प्रधानमन्त्री देउवासँग बेलायती सांसदहरूको भेटवार्ता

लण्डन -प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका सदस्यहरु सँग द्धिपक्षीय भेटघाट भएको छ । बेलायत लण्डनस्थित राजदुतावासमा प्रधानमन्त्री देउवा र लर्डसका सदस्य स्वराज पल, शेख र

लण्डनमा प्रधानमन्त्री देउवा भेटवार्तामा व्यस्त

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटका लागि नेपाली

कोप-२६ मा भाग लिन प्रधानमन्त्री देउवा बेलायतमा

लण्डन। प्रधानमन्त्री शेरबहादुर देउवासहितको २० सदस्यीय नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६) मा भाग लिन बेलायत आइपुगेको छ । पाँचौपटक प्रधानमन्त्री भएपछि देउवा पहिलोपटक विदेश भ्रमणको सिलसिलामा शुक्रबार बेलायत आइपुगेका

एनआरएनए यूकेको दैवी प्रकोप तथा आपतकालीन सेवा विभाग : सहयोगको अपील

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको कार्यकाल २०२१–२३ को लागि दैवी प्रकोप तथा आपतकाली सेवा तर्जुमा विभाग गठन भएको छ । कार्यकारी सदस्य बालकृष्ण दहाल प्रमुख संयोजक रहेको उक्त

बेलायत कोरोना अति प्रभावित चौथो राष्ट्रमा

लण्डन । कोराना संक्रमित (कोभिड–१९ )बाट विश्वभर अति प्रभावित मुलुक मध्येमा चौथो देशमा बेलायत परेको छ । जोन हप्किन्स विश्वविद्यालयको अध्ययनका आधारमा चिनिया समाचार एजेन्सी सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित

पूर्ण मात्रा खोप लगाएका व्यक्तिले पनि कोराना सार्न सक्छन्

लण्डन-बेलायतमा गरिएको एक अध्ययनअनुसार कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका व्यक्तिहरूलाई पनि कोभिड सङ्क्रमण भएको पाइएको छ । त्यस्ता व्यक्तिहरूबाट अरूलाई पनि सङ्क्रमण हुने गरेको पाइएको छ। उक्त अध्ययनअनुसार दुई

© 2022 All Right Reserved DiasporaNepal