डायस्पोरा विशेष

प्रधानमन्त्री देउवा बेलायत आउने पक्का (मन्त्रिपरिषद्को निर्णयसहित)

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बेलायतको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी ‘वल्र्ड लिडर सम्मिट’ मा सहभागी हुने प्रतिनिधि मण्डल गठन भएको छ । सोमबार मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री देउवाको

PA MEDIA
बेलायतका एक सांसदको छुरा प्रहार गरी हत्या

लन्डन-बेलायतको कन्जर्भेटिभ पार्टीका सांसद सर डेभिड एमेसको शुक्रबार हत्या भएको बताइएको छ । छुरा प्रहार गरेर उनको हत्या गरिएको समाचारमा जनाइएको छ । यस हत्याको घटनालाई प्रहरीले आतंककारी हमला भनेको

नेपालीहरुको दशैं : दिनभर साइत

काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंका अवसरमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिकाे कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीको संक्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै

पत्रकार आचारसंहिता उल्लङ्घन बढ्दो

काठमाडौं। पछिल्लो समयमा सबैभन्दा बढी अनलाइन सञ्चारमाध्यमले पत्रकार आचारसंहिता उल्लङ्घन गरेको देखिएको छ । पछिल्लो समय अनलाइन र युट्युबका सामग्रीप्रति जनगुनासो बढ्दै गएपछि काउन्सिलले मुलुकभरका सञ्चारमाध्यमको नियमन गर्दै आएको छ

एमाले बेलायतमा एकलौटी नेतृत्व चयनपछि विवाद

लन्डन । नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेमा सुरेन्द्र थपलियालाई अध्यक्ष बनाएपछि विवाद उत्पन्न भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ २ का पार्टी कमिटि

बेलायतको ‘रेड लिष्ट’ बाट नेपाललाई हटाउन ब्रिटिश प्रधानमन्त्री समक्ष ज्ञापन पत्र

लण्डन ।  बेलायतमा रहेका प्राज्ञहरुले नेपाललाई बेलायतको यात्रा सूचीको ‘रेड लिष्ट’ बाट हटाउन बेलायती प्रधानमन्त्रीसमक्ष माग गरेका छन् ।बेलायत नेपाल प्रज्ञा परिषद (बिएनएसी) ले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई एक पत्र

अस्ट्रेलियामा १८ महिनापछि यात्रुलाई प्रवेशको अनुमति

अस्ट्रेलिया । अस्ट्रेलियाले यात्रुलाई १८ महिनामा पहिलो पटक आफ्नो मुलुकमा प्रवेश गर्न दिने गरी आगामी नोभेम्बरबाट अन्तर्राष्ट्रिय सीमाना खुला गर्ने भएको छ । आफ्ना नागरिक र विशेष छुट पाएका व्यक्तिहरूलाई

अफगानिस्तानको पछिल्लो घटनाक्रम साझा चिन्ताको विषय: परराष्ट्रमन्त्री खड्का

काठमाडौँ-नेपालले अफगानिस्तानमा पछिल्लो समय विकसित घटनाक्रम सबैको चिन्ताको विषय भएको बताएको छ । मंगलबार न्युयोर्कमा संयुक्त राष्ट्र संघको ७६औं महासभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री नारायण खड्काले अफगानिस्तानको पछिल्लो घटनाक्रम ‘साझा चिन्ताको

सरकारद्वारा बेलायतका लागि नेपाली राजदुत रेग्मीसहित राजदुतलाई फिर्ता बोलाउने निर्णय

लण्डन । नेपाल सरकारले राजनीतिक नियुक्ति पाएका बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र पूर्व अर्थमन्त्री समेत रहेका अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई फिर्ता बोलाउने निर्णय गरेको छ

बेलायतबाट तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन औपचारिक रुपमा सुरु (फोटोसहित)

लन्डन । लण्डनस्थित नेपाली दूतावासमा शनिबार तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको औपचारिक शुरुवात गरिएको छ। बेलायतका लागि नेपाली राजदूत लोक दर्शन रेग्मी तथा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालबाट संयुक्तरुपमा उद्घाटन

© 2022 All Right Reserved DiasporaNepal