विश्व

बाबु अन्तरिक्षमा पुगेको ६० वर्षपछि छोरीको अन्तरिक्ष यात्रा

अमेरिकाका प्रथम अन्तरिक्षयात्री एलन शेपर्डकी छोरीले आफ्ना बाबुको मार्ग पछ्याउँदै अन्तरिक्षमा पुगेकी छन् । बाबु अन्तरिक्षमा पाइला हालेको ६० वर्षपछि छोरी लौरा शेपर्ड अन्य पाँच यात्रुसहित अन्तरिक्ष यात्रा तय गरेकी

असामबाट समातिए म्याराडोनाको सम्झनामा बनाइएको घडी चोर्ने व्यक्ति

महान फुटबलर डिएगो म्याराडोनाको सम्झनामा बनाइएको महँगो घडी चोर्ने एक व्यक्ति भारतको असामबाट पक्राउ परेका छन्। दुबई प्रहरीले भारतीय प्रहरीसँगको सहकार्यमा वाजिद हुसेन नाम गरेका व्यक्ति पक्राउ परेका हुन्। भारतीय

अफगानिस्तानलाई ९९.५ मिलियन अमेरिकी डलर सहायता उपलब्ध गराउने बेलायतको योजना

लन्डन । बेलायतले अफगानिस्तानलाई ९९.५ मिलियन मानवीय सहायता विनियोजन गर्ने योजना बनाएको छ । बेलायती विदेश मन्त्री लिज ट्रसले अफगानिस्तानलाई मानवीय सहायताको अर्को समूह ७५ मिलियन पाउन्डमा छुट्याउने योजना बनाएको

नरवणे बने भारतीय सेनाको चीफ अफ डिफेन्स स्टाफ

नयाँ दिल्ली । भारतका प्रथम चीफ अफ डिफेन्स स्टाफ(सीडीएस) जनरल बिपिन रावतको गत बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदमा भारतको स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवणे नियुक्त भएका छन्

बाइडेनद्वारा केन्टकीमा आपतकालीन अवस्थाको घोषणा

वाशिंगटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले केन्टकीमा आपत्कालीन अवस्थाको घोषणा गरेका छन् । उनले टोरनाडोले ठूलो जनधनको क्षति भएपछि उक्त आपत्कालीन आदेश जारी गर्नु भएको हो । राष्ट्रपतिको उक्त आदेशले

अमेरिकाले लगायो चीनसहित चार देशका नागरिकमाथि प्रतिबन्ध

न्युयोर्क । अमेरिकाले चीन, म्यानमार, उत्तर कोरिया र बंगलादेशका दर्जनौं व्यक्ति र उनीहरु आबद्ध संस्थामाथि प्रतिबन्ध लगाएको छ । मानवअधिकार दुर्व्यवहार घटना बढेको भन्दै चीनले यी देशका केही नागरिक र

मालिकले किचकिच गर्दा कर्मचारीको पारो तातेपछि पूरै बिल्डिङ उडाइदिइन्, १५ करोड क्षति

काठमाडौं। आफ्ना मालिकसँग रिसाएकी एक महिला कर्मचारीले आफूले काम गर्ने तेलको गोदाम नै उडाइदिएकी छिन् । उनले लाइटरले एउटा कागजको टुक्रामा आगो लगाएर इन्धन कन्टेनरमा फ्याँकिदिइन् । यसले थाइल्याण्डको नाखोन

अमेरिकाको केन्टकीमा आँधीका कारण कम्तीमा ५० जनाको मृत्यु

वासिङटन । अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको आँधीबेहरीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ केन्टकीका गभर्नरले शनिबार पुष्टि गरेका छन् । स्थानीय समय अनुसार शनिबार बिहानै सुरू भएको आँधीले

किन दिएन भारत सरकारले ममता बेनर्जीलाई कांग्रेस महाधिवेशनमा आउन अनुमति?

काठमाडौँ- पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहभागी हुन नेपाल आउन भारतीय केन्द्र सरकारले अनुमति नदिएको बुझिएको छ। तृणमुल कांग्रेसकी प्रमुख बेनर्जीले नेपाल आउन भारतीय विदेश

घिमिरेलाई न्यूजिल्याण्डको सिभिक अवार्ड

न्यूजिल्याण्डमा बसोवासरत नेपालीमूलका भुटानी नागरिक बल घिमिरेले स्थानीय काउन्सिलले प्रदान गर्ने सिभिक अवार्ड २०२१ प्राप्त गरेका छन् । घिमिरेले आफ्नो व्यस्त जागिरे जीवन बाबजुद सामाजिक कार्यमार्फत समुदायमा गरेको योगदानका लागि

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us