विश्व

रुसले युद्ध रोजे त्यसको जवाफ दिइने अमेरिकाको चेतावनी

युक्रेनमाथि आक्रमणको तयारी अवस्थामा रुस रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले बताएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क एनबिसीसँगको अन्तर्वार्ताको क्रममा विदेशमन्त्री ब्लिंकनले रुसले आफ्ना सैनिक युक्रेनका तीन क्षेत्रमा युद्धका लागि तयारी

बुर्किना फाँसोको सुनखानीमा बिस्फोट हुँदा ६० जनाको मृत्यु

काठमाडौं । बुर्किना फाँसोको दक्षिण पश्चिमको एउटा गाउँमा भएको एउटा अस्थायी सुनखानीमा भएको बिस्फोटमा कम्तिमा ६० जनाको मृत्यु भएको छ । सुन खानी स्थलमा रहेको बजारमा भण्डारण गरिएको डाइनामाइटले आगो

बाइडेनले पुटिनसँग शिखर वार्ता नगर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ता नगर्ने बताएका छन् । यसै साता फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोसँगको टेलिफोन वार्तामा बाइडेन सैद्धान्तिक रूपमा पुटिनसँग वार्ता गर्न सहमत भएको

पश्चिम रुसमा फौज परिचालन भएको स्याटलाइट तस्बिर सार्वजनिक

काठमाडौं । अमेरिकी अन्तरिक्ष प्राविधिक कम्पनी म्याक्सर टेक्नोलोजीले पश्चिम रुसमा नयाँ फौज र हतियार परिचालन भएको स्याटलाइट तस्बिरहरु सार्वजनिक गरेको छ । युक्रेनसँगको सीमामा रहेको बेलारुसमा १०० भन्दा बढी गाडीहरुसमेत

प्रतिबन्धको घोषणा गर्दै बाइडेनले भने- रुस अगाडी बढेमा अमेरिकाले पाठ सिकाउने छ

काठमाडौँ । युक्रेन संकट अब गम्भीर मोडमा पुगेको छ । रुसले युक्रेनका दुई प्रान्त लुहान्स्क र डोनेस्कलाई छुट्टै राष्ट्रको दर्जा दिने घोषणा गरेपछि अमेरिकासहितका देशहरुले यसको विरोध गर्दै रुसमाथि विभिन्न

रुसले दोनेत्स्क र लुगान्स्कलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएपछि जर्मनीले नर्ड स्ट्रीम २ रोक्ने

काठमाडौँ । युक्रेन संकटलाई लिएर रुसविरुद्ध कदम चाल्दै जर्मनीले नर्थ स्ट्रिम-२ ग्यास पाइपलाइन सुरु गर्ने प्रक्रिया रोकेको छ । जर्मन चान्सलर ओलाफ शुल्ट्जले युक्रेनमा रूसले चालेको कदमको प्रतिक्रियामा यो कदम

जलवायु परिवर्तनः चीनको भारी वर्षामा कोभिड लकडाउन कारक

सन् २०२० मा चीनमा भएको भारी वर्षामा कोभिडका कारण उत्सर्जनमा तीव्र गिरावट जोडिएको वैज्ञानिकहरूले बताएका छन् । हरितगृह ग्यासहरू र एरोसोल भनिने साना कणहरूमा गिरावटले वायुमण्डलीय परिवर्तनहरू निम्त्याउदा तीव्र वर्षा

तीन देशका विदेशमन्त्री यसै हप्ता युक्रेन जाने

रिगा । विभिन्न तीन देशका विदेश मन्त्रीहरुले यसै हप्ता युक्रेनको भ्रमण गर्ने भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार इस्टोनीया, लाट्भीया र लिथुनियाका विदेश मन्त्री युक्रेन जान लागेका हुन् ।

दक्षिणपूर्वी युक्रेनमा रुसी सैनिक तैनाथ, रुसद्वारा बिद्रोहीलाई औपचारिक साथ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सैनिकलाई रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिण पूर्वी क्षेत्रमा प्रवेश गर्न आदेश दिएका छन् । उनले रुसको साथ पाएका बिद्रोहीहरुको नियन्त्रणमा रहेको क्षेत्रको सार्वभौमिकता घोषणा गर्दै

रुसी र फ्रान्सेली राष्ट्रपति बीच फोनवार्ता

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँबीच फोनवार्ता भएको छ । उनीहरुबीच आइतबार फोनवार्ता भएको फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । उनीहरु बीच भएको कुराकानीका

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us