अर्थ

सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि

सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् । 

सरकारले शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड  बजेट

सरकारले शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रकम छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त रकम विनियोजन गरेको जानकारी दिएका हुन् । 

 मासिक १० करोडभन्दा बढी विद्युत खपत गर्ने उद्योगलाई २ प्रतिशतसम्म छुट दिइने 

आयात प्रतिस्थापन गर्न स्वदेशमा उत्पादन उपभोग र निर्यात सम्भावना भएको कृषि उद्योग र उत्पादनमूलक उद्योगको प्रवर्द्धन गरेर उत्पादन बढाइने भएको छ ।

सरकारले किसान पेन्सन योजनाको घोषणा

सरकारले किसान पेन्सन योजनाको घोषणा गरेको छ । किसानसँग सरकार कार्यक्रम अन्तर्गत सो घोषणा बजेटमार्फत गरिएको छ । 

सरकारले औद्योगिक पूर्वाधार निर्माण गर्न ३ अर्ब  बजेट विनियोजन

सरकारले औद्योगिक पूर्वाधार निर्माण गर्न ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटको उद्देश्य स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धि, 

सरकारले आगामी आर्थिक वर्षको बजेटको उद्देश्य स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धि, समावेशी विकास, आत्मनिर्भरता र आर्थिक समृद्धि रहेको बताएका छन्।

उच्च नाफा गर्ने ५ संस्थानहरू

सार्वजनिक संस्थानहरूमध्ये आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल टेलिकम रहेको छ।

मन्त्रीपरिषदको बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर घटाउने सहमति

गत मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर घटाउने सहमति गरेको छ।

भारतले गहुँपछि चिनीको निर्यातमा रोक 

भारतले गहुँपछि चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ। आगामी जुन १ बाट लागू हुनेगरी भारतले चिनी निर्यातमा रोक लगाएको हो। 

नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक

आज अमेरिकी डलर एकको खरिददर ११ पैसाले बढेर १२३ रूपैयाँ ८४ पैसा र बिक्रीदर १२४ रूपैयाँ ४४ पैसा पुगेको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर ५२ पैसाले बढेर १३२ रूपैयाँ

© 2022 All Right Reserved DiasporaNepal