सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् । 

र्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ।  वृद्धि भएको तलब साउन १ गतेदेखि लागू हुनेछ ।
 

© 2022 All Right Reserved DiasporaNepal