आगामी आर्थिक वर्षको बजेटको उद्देश्य स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धि, 

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

सरकारले आगामी आर्थिक वर्षको बजेटको उद्देश्य स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धि, समावेशी विकास, आत्मनिर्भरता र आर्थिक समृद्धि रहेको बताएका छन्।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै आगामी बजेटको उद्देश्य स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धि, समावेशी विकास आत्मनिर्भरता र  आर्थिक समृद्धि रहेको बताएका हुन्।

© 2022 All Right Reserved DiasporaNepal