अर्थ

नेप्सेमा ३७ अंकमाथिको सुधार

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ३७ अंकमाथिको सुधार भएको छ । अघिल्लो दिन ५० अंकमाथिले घटेर १८ सयको रेञ्जमा झरिसकेको नेप्सेमा आज ३७.४९ अंकको वृद्धि हुँदै १९२२.३० अंकमा उक्लिएको हो

सेयर बजारमा गैरआवासीय नेपाली

सेयर बजारमा गैरआवासीय नेपाली भित्र्याउने चर्चा चलेको दशकौं भइसकेको छ। केही वर्षदेखि एकाध छाडेर हरेकजसो बजेटले सेयर बजारमा गैरआवासीय नेपाली भित्र्याउने परिकल्पना पनि गरेको छ। तर यसको गाँठो जति बलियो

डेढ घण्टामै  नेप्से मा ५० अंकभन्दा धेरैको गिरावट 

आज सोमबार कारोबारमा आएको डेढ घण्टामै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५० अंकभन्दा धेरैको गिरावट आएको छ ।

नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थाले

भरतपुर महानगरपालिका–२५ का सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ।

सेयर बजारको लगातारको ओरालो यात्रा आज पनि रोकिएन 

। थप ३७ अंकमाथिले घट्दै आइतबार सेयर बजार परिसूचक नेप्से १९३४.११ अंकमा झर्न पुगेको हो ।

ई-सेवाले नयाँ योजना सार्वजनिक

ई-सेवाले नयाँ योजना सार्वजनिक गरेको छ। कम्पीले '५५ मिनेटको धमाका अफर' योजना सार्वजनिक गरेको हो। 

दाहुवा ब्रान्डको सिसि क्यामेरा खरिद गर्दा  पाँच सय रुपैयाँ क्यासब्याकदेखि दुई लाख रुपैयाँसम्मका उपहार 

दाहुवा ब्रान्डको सिसि क्यामेरा खरिद गर्दा अधिकतम पाँच सय रुपैयाँ क्यासब्याकदेखि दुई लाख रुपैयाँसम्मका उपहार पाइने भएको छ।

मल पाइने भएपछि स्याङ्जाका कृषक खुसी

रासायनिक मलको अभाव खेपिरहेका यहाँका कृषक सोमबारदेखि मल पाइने खबरले खुसी देखिएका छन् ।

पुरानो विमान नभित्र्याउने पर्यटनमन्त्री आलेको भनाइ

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पुराना जहाज भित्र्याउन कडाइ गर्ने बताएपछि वायु सेवा कम्पनीहरूले त्यसमा आपत्ति जनाएका छन्। 

फुडमाण्डु र कार्गोबीच सहकार्य  

फुड डेलिभरी कम्पनी फुडमाण्डु र लजिस्टिक कम्पनी उपाय  सिटी कार्गोबीच सहकार्य हुने भएको छ।

© 2022 All Right Reserved DiasporaNepal