सेयर बजारको लगातारको ओरालो यात्रा आज पनि रोकिएन 

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

सेयर बजारको लगातारको ओरालो यात्रा आज पनि रोकिएन । थप ३७ अंकमाथिले घट्दै आइतबार सेयर बजार परिसूचक नेप्से १९३४.११ अंकमा झर्न पुगेको हो । यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ७.२९ अंकले घट्दै ३७३.८५ अंकमा झर्न पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार १३ वटै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३.८५ प्रतिशतले घटेको छ भने विकास बैंक समूहको उपसूचक ३.६६ प्रतिशतले र फाइनान्स समूहको उपसूचक ३.५९ प्रतिशतले घट्न पुगेको छ । 

© 2022 All Right Reserved DiasporaNepal