फुडमाण्डु र कार्गोबीच सहकार्य  

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

फुड डेलिभरी कम्पनी फुडमाण्डु र लजिस्टिक कम्पनी उपाय  सिटी कार्गोबीच सहकार्य हुने भएको छ।

फुडमाण्डूले उपाए सिटीका राइडरहरुलाई खाना डेलिभरीका लागि प्रशिक्षण दिने छ।

यो सहकार्यपछि काठमाडौं बाहिरका स्थानहरुमा पनि खाना डेलिभरी सेवा विस्तार गर्ने कम्पनीले बताएको छ। 

‘सहकार्यमार्फत हाम्रा राइडरहरुलाई थप आम्दानी गर्न सहज पुग्छ,’ उपाय सिटीका प्रवन्ध निर्देशक सुमन रायमाझीले भने।
 

© 2022 All Right Reserved DiasporaNepal