नेपाल

सोसल मिडियामा स्टण्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भएको छ : प्रचण्ड

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (एकता पक्षधर समुह) पार्टीबाट विद्रोह गरी पोलिट ब्यूरो सदस्य भिम चापागाईंको नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ । मंगलबार

प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको कार्य सुरु भएको छ । सोमबार मतपत्र छपाइ प्रक्रियाको अनुगमन तथा निरीक्षणपछि कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पत्रकार

चुनावी माहोलबीच पनि रोकिएन युवा पलायन 

काठमाडौं । देशभर आगामी निर्वाचनको चहलपहल बढिरहेको बेला पनि युवाहरूको वैदेशिक पलायन रोकिएको छैन । रोजगारी र अवसरको अभावका कारण पछिल्लो ६ महिनामा करिब ६ लाख नेपाली युवा बिदेसिएका छन्

सर्लाही पुगेका गगन थापाले भने : ‘सेवक बनेर काम गर्न आएको हुँ’

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पुगेका छन् । काठमाडौंबाट सिमरा विमानस्थल हुँदै सर्लाही आएका थापाले धनकौल बजारस्थित पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै

जनता समाजवादी पार्टी नेपालको घोषणापत्र सार्वजनिक

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो आदर्श, दृष्टिकोण, राष्ट्रिय मुद्दा तथा मुख्य माग–प्रतिवद्धता सहितको विस्तृत घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले स्वतन्त्रता, समानता,

 रवि लामिछानेको मुद्दा: प्रमाणको ‘फाइल’ फेरि खोलिँदै

सहकारी ठगी प्रकरणमा थुनिएका रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दाले नयाँ मोड लिएको छ । महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरबाट ‘उन्मुक्ति’ दिन खोजेको भनिएको निर्णयमाथि सर्वोच्च अदालतले

ओलीको डिबेट प्रस्तावमा बालेनको कडा जवाफ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत पब्लिक डिबेटका लागि आफू तयार रहेको घोषणा गरेपछि बालेनले त्यसमा  प्रतिक्रिया दिएका छन्। बालेनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफूलाई

पब्लिक डिबेटका लागि तयार छौँ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहस (पब्लिक डिबेट) का लागि आफू तयार रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले चुनावी प्रतिस्पर्धालाई देश बनाउने

कीर्तिमानी पर्वतारोही मिङ्मा शेर्पा चुनावी मैदानमा

संखुवासभा । कीर्तिमानी पर्वतारोही मिङ्मा शेर्पालाई रास्वपाले संखुवासभाको उम्मेदवार बनाएको छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल सफलतापूर्वक आरोहण गरी इतिहास रचेका कीर्तिमानी पर्वतारोही शेर्पा उम्मेदवार

बद्लिनै पर्छ भन्ने पुकारको सम्मान स्वरुप काङ्ग्रेसमा परिवर्तन आएको हो : सभापति थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले काङ्ग्रेस बदलिनै पर्छ भन्ने पुकारको सम्मान स्वरुप काङ्ग्रेसमा परिवर्तन आएको बताएका छन् । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकपश्चात उनले काङ्ग्रेस बदलिनै पर्छ भन्ने

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us